काठमाडौं– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेकपाका ५ जना र नेपाली कांग्रेसका ११ सांसद गरी १६ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
साथै उनीहरुले मुख्यमन्त्री पदका लागि जीवनबहादुर शाहीको नाम प्रस्ताव पनि गरेका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।