काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बालेनले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।
आजको बैठकले विभिन्न निकायमा नियुक्तिको निर्णय लिने सम्भावना छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।