काठमाडौं – कोलम्बिया फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा पुगेको छ ।
शनिवार बिहान भएको अन्तिम ३२ को अन्तिम खेलमा घानालाई १-० गोलले पाखा लगाउँदै कोलम्बिया अन्तिम १६ मा पुगेको हो ।
कान्सास सिटी स्टेडियममा भएको खेलमा घानालाई जित दिलाउन झोन एरिआसले निर्णायक गोल गरे । पहिलो हाफको १४ औँ मिनेटमा एसिआसले गरेको गोलनै टोलीको जितमा निर्णायक बन्यो ।
जितसँगै अन्तिम १६ मा पुगेको कोलम्बियाले अन्तिम ८ प्रवेशको लागि स्विट्जरल्यान्डको सामना गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।