काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित नेताहरूको शपथ आजै हुने भएको छ ।
पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आजै हुने भएको हो ।
पदाधिकारीकाे मतपरिणाम सार्वजनिक भएलगत्तै बेलुकी साढे ६ बजे शपथको तालिका रहेको छ । अहिले साढे ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।