राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि भइरहेको मतदानको समय थपिएको छ ।
दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको भइ पनि अपराह्न साढे ४ बजेसम्मका लागि थपिएको छ ।
मतदान जारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।