काठमाडौं– नेकपा एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ ।
बैठकमा अध्यक्ष केपी ओली पनि सहभागी छन् । उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न एमालेले बैठक राखेको हो ।
दलको बैठक लगत्तै साँझ ६ बजे ओलीले गुण्डुमा सचिवालय बैठक पनि राखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।