काठमाडौं– नेकपा एमालेकाे संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
त्यसैगरी, आजै केन्द्रीय सचिवालय बैठक आज साँझ ६ बजे बस्ने भएको छ । सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने तय गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।