काठमाडौं– नेकपाका नेता वर्षमान पुनले सुशासन, पारदर्शिता र थिति बसाल्ने कदममा रास्वपालाई सहयोग गर्ने बताएका छन् ।
आइतबार भरतपुरमा रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने क्रममा नेता पुनले विगतमा पनि यी मुद्दामा आफूहरूले सहकार्य गरेको स्मरण गरेका हुन् ।
नेता पुनले विगतमा पनि यी मुद्दामा आफूहरूले सहकार्य गरेको स्मरण गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।