फाइल तस्बिर
चितवन– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपालाई मुलुकमा पहिला भएका विकृति विसंगतिलाई त्यही छाडेर नयाँ दिशामा लैजाने अवसर मिलेको बताएका छन् ।
रास्वपाको पहिलो महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।