काठमाडौँ – राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।
राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अर्याल पक्राउ परेका हुन् ।
यो मुद्दाको अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।