• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति

64x64
नेपाल लाइभ मंगलबार, असार २, २०८३  १०:१६
1140x725

बेइजिङ– बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री शिशिर खनालबिच द्विपक्षीय भेटवार्ता भएको छ।

सोमबार भएको भेटमा चीनले आफ्नो छिमेक कूटनीतिमा नेपालसँगको सम्बन्धलाई सधैँ महत्त्वपूर्ण स्थानमा राखेको चिनियाँ विदेशमन्त्री वाङले बताए।

2_8haAjaLrRx-1781584247.jpg
 

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङले सम्पूर्ण नेपाली जनताप्रति चीनले मैत्रीपूर्ण नीति अख्तियार गरेको प्रस्ट पारे। उनले नेपालको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्न तथा नेपालको आफ्नै राष्ट्रिय परिस्थितिअनुरूपको विकासको बाटो तय गर्न चीनले सधैँ सहयोग गर्ने बताए।

वाङले नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एन्ड रोड (बीआरआई) सहकार्यलाई अगाडि बढाउन चीन इच्छुक रहेको बताए। विशेषगरी विद्युत् प्रसारण लाइन, राजमार्ग, सीमा नाका र उड्डयन क्षेत्रको सहकार्यमा ध्यान केन्द्रित गर्दै नेपाललाई भूपरिवेष्टित देशबाट भूजडित देशमा रूपान्तरण गर्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। यसका लागि दुवै पक्षले विभिन्न सहयोग संयन्त्रको पूर्ण उपयोग गर्नुपर्ने, व्यावहारिक सहकार्यलाई गहिरो बनाउनुपर्ने र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।

nimb
nimb

चीनले आफ्ना उद्यम र कम्पनीहरूलाई नेपालमा लगानी गर्न र व्यापार गर्न प्रोत्साहित गरिरहेको बताउँदै वाङले नेपालले पनि त्यसका लागि थप समतामूलक र पारदर्शी व्यावसायिक वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरे।

जवाफमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन चीनले गर्दै आएको लामो समयदेखिको सहयोगप्रति आभार व्यक्त गरे। चीनले नेपाललाई सधैं समान व्यवहार गरेको र सार्वभौमसत्ता तथा स्वतन्त्रताको सम्मान गरेको उनले उल्लेख गरे।

खनालले भने, ‘नेपाल एक चीन नीतिप्रति दृढ छ, चीनको पूर्ण एकीकरण हासिल गर्ने प्रयासलाई समर्थन गर्छ र चीनको हितविपरीत नेपाली भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न दिने छैन।’

चीनको विकास नेपालका लागि पनि अवसर भएको भन्दै खनालले चिनियाँ लगानीलाई स्वागत गरे। उनले चिनियाँ लगानीकर्तालाई निष्पक्ष, कानुनमा आधारित र मैत्रीपूर्ण व्यावसायिक वातावरण उपलब्ध गराउन नेपाल तयार रहेको बताए। साथै, नेपालले मानवताका लागि साझा भविष्य निर्माण गर्ने दृष्टिकोणलाई पूर्ण रूपमा समर्थन गर्ने र चीनले प्रस्ताव गरेका विश्वव्यापी पहलहरूलाई साथ दिने उनले स्पष्ट पारे।

भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री खनालले चिनियाँ विदेशमन्त्रीसँगको भेट फलदायी भएको बताएका छन्। उनले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगलगायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयाममा विस्तृत छलफल भएको जानकारी दिएका छन्। जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान भएको र दुई देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई थप सुदृढ गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको उनले उल्लेख गरेका छन्।
 

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत
अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : माधव कुमार नेपाल
सम्बन्धित सामग्री
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत कोहलपुर नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चबापत जनही रु. ५० हजार राहत दिने निर्णय गरेको हो । सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढी: ९०३ जनाको शव भेटियो, ४ हजार बढी सम्पर्कविहीन प्राधिकरणका अनुसार अहिलेसम्म ४२२७ जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । सोमबार, भदौ १५, २०८३
बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जा मन्त्री श्रेष्ठ त्यहाँबाट मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवा जानेछन् । त्यहाँ उनले जलविद्युत् आयोजनाको सुरुङ मार्ग क्षेत्रमा भइरहेको उद्धारको अवस... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत सोमबार, भदौ १५, २०८३
अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : माधव कुमार नेपाल सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढी: ९०३ जनाको शव भेटियो, ४ हजार बढी सम्पर्कविहीन सोमबार, भदौ १५, २०८३
बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जा मन्त्री श्रेष्ठ सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्