काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाए ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको 'नेपालले पनि भारतको सीमा मिचेको छ' भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने माग गर्दै सदन अवरोध गर्दै आएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।