काठमाडौँ– प्रतिनिधिसभा बैठकको सोमबारको बैठकमा पनि विपक्षी दलका सांसदले अवरोध गरेका छन्।
निर्धारित समयभन्दा दुईघण्टा ढिलो गरी शुरु भएको बैठकमा विपक्षी सांसदले उठेर विरोध जनाएका हुन्।
विपक्षीले उठेर विरोध जनाइरहेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेकी सांसद पद्मा अर्याललाई बोल्न समय दिएका छन्।
नेपालले पनि भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विरोधमा संसदमा विरोध गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।