काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको बैठकले पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
केन्द्रीय समिति बैठक बैठक ३० वैशाखमा बस्नेगरी बोलाउने निर्णय भएको हो । बैठकको स्थान र समय भने तय गर्न बाँकी रहेकाे झाले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।