काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले १५ वैशाखदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले १५ वैशाखदेखि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।