काठमाडौँ– नेपाली कांग्रेसले सांसद भरत खड्कालाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । खड्का डोटीबाट निर्वाचित हुन्।
लेखा समिति सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय विपक्षी दलहरूले गरेका छन् ।
सत्ताधारी रास्वपाले पनि लेखा समिति सभापति प्रमुख विपक्षी दललाई दिने निर्णय गरिसकेको छ ।
योसँगै खड्का समिति सभापति बन्ने पक्का भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।