काठमाडौँ– सभामुख डोलप्रसाद (डीपी) अर्याल र उपसभामुख रुबीकुमारी ठाकुरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
उनीहरूबीच पदभार ग्रहणपश्चात पहिलो शिष्टाचार भेट भएको हो ।
भेटमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल भएको सभामुख अर्यालको सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।