सु र्खेथ – नेकपा एमाले कालिकोटका नेता तथा राष्ट्रियसभाका पूर्वसांसद नरपति लुवार सुनारले पार्टी परित्याग गरेका छन् ।
आइतबार एक कार्यक्रमका बिच उनले एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् ।
उनले एमाले पार्टी नभएर कम्पनीमा रूपान्तरण भएको भन्दै कसैको दास बनेर वा कम्पनीको करार कर्मचारीजस्तै भएर राजनीति गर्न नसकिएपछि पार्टी परित्याग गरेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।