काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् ।
रास्वपा उम्मेदवारको प्रचारप्रसारको लागि उनी इलाम पुगेका हुन् ।
-1769055825.png)
उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गरिरहेका छन् । आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई मत दिन उनले आग्रह गरिरहेका छन् ।
-1769056062.png)
-1769056059.png)
-1769056046.png)
-1769056044.png)
-1769056039.png)
-1769056039.png)
यसअघि गत मंगलबार झापा–५ मा उम्मेदवारी दर्ता गरेका शाहले बुधबार झापाकै मतदातासँग भलाकुसारी गरेका थिए ।
-1769055728.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।