काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् ।
पुनले राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार पुनले राजीनामा दिएको मौखिक जानकारी गराएका छन् ।
पुनले केही बेरमा सार्वजनिक रुपमै आफ्नो राजीनामाबारे जानकारी दिने भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।