काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले रास्वपाबाट चुनाव लड्नका लागि राजीनामा दिएका छन् ।
उनले अहिले साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
रास्वपाबाट ललितपुर-२ बाट उम्मेदवार बन्ने भएपछि राजीनामा दिएका हुन्न । यसअघि खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजिनामा दिएका थिए । माघ ६ प्रतिनिधि सभाका लागि उम्मेदबार मनोनयन गराउनु पर्ने भएकाले खरेलले आजै राजिनामा दिएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।