काठमाडाैँ – रुपन्देही– २ मा नेकपा एमालेबाट विष्णुप्रसाद पौडेल उम्मेदवार बनेका छन् ।
यसअघि शनिबार बसेको सचिवालय बैठकले पौडेललाई पाल्पा– २ बाट उम्मेदवार बनाउने निर्णय गरिएको थियो । तर चर्को आलोचना भएपछि उनको क्षेत्र फेरिएको हो।
यो क्षेत्रबाट गत चुनावमा ठाकुर गैरेले जितेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।