काठमाडौँ – नेकपा एमालेले ११ औँ महाधिवेशनका १०८ जना प्रतिनिधि मनोनयन गरेको छ ।
शुक्रबार बसेको बैठकले उनीहरुलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो ।
१०८ जना प्रतिनिधि मनोनीत भएसँगै एमालेको ११औँ महाधिवेशनमा सङ्ख्या २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।