काठमाडौँ– लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन प्रकाशित गरेको छ।
आयोगले आज एक सूचना जारी गर्दै अप्राविधिक तर्फका शाखा अधिकृत पदमा दरखास्त आव्हान गरेको हो।
आयोगले खुला तथा समावेशी दुवै श्रेणीअन्तर्गत विज्ञापन प्रकाशित गरेको छ। यस अन्तर्गत संघीय संसद, परराष्ट्र, प्रशासन, लेखा परीक्षण लगायत सेवासम्बन्धी पदहरूका लागि दरखास्त माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।