• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २८, २०८२ Sun, Dec 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दृश्यमा कोशी प्रदेश : शृङ्खला-१ सार्वजनिक,  मन्त्री पाण्डेले भने- पर्यटन प्रबर्द्धनको सृजनशील अभियान

64x64
नेपाल लाइभ शुक्रबार, साउन ९, २०८२  २१:४५
1140x725

काठमाडौं– गीत, संगीत र कलाको माध्यमबाट नेपालको पर्यटन र संस्कृति प्रबर्द्धन गर्ने राष्ट्रिय अभियान 'दृश्यमा नेपाल' अन्तर्गत दृश्यमा कोशी प्रदेश : शृङ्खला - १ सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न पर्यटकीय र सांस्कृतिक गन्तव्यहरू समेटिएको दृश्यमा कोशी :  शृङ्खला - १ सार्वजनिक गरियो। कोशी प्रदेशका पालिकाहरु अर्जुनधारा (झापा), रामधुनी (सुनसरी), चैनपुर (संखुवासभा), चौदण्डीगढी (उदयपुर) र भोजपुर जिल्लाका थुप्रै स्थानहरूमा छायांकन गरिएका म्युजिक भिडियोहरूका अंशहरू पनि प्रस्तुत गरिए।

कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरियो। विशिष्ट संगीतकर्मी शम्भु राई र संगीतकार बुलु मुकारुङ लाई एभरेष्ट विशिष्ट संगीतकर्मी सम्मान, गीतकार तथा पूर्व एआईजी टेक तामाङलाई एभरेष्ट राष्ट्रिय गीतकार सम्मान, वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदीलाई एभरेष्ट राष्ट्रिय पत्रकारिता सम्मान, र्यटन अभियन्ता बन्दी ङिमा शेर्पालाई एभरेष्ट राष्ट्रिय पर्यटन/समाजसेवा सम्मान र संगीतकर्मी राजकुमार बगरलाई एभरेष्ट राष्ट्रिय संगीतकर्मी सम्मान प्रदान गरियो।

Ncell 2
Ncell 2

उक्त कार्यक्रम प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे थिए। विशिष्ट अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सुदन किराँती, कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेशसभा सदस्य मीना श्रेष्ठ लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री पाण्डेले 'दृश्यमा नेपाल' अभियानलाई व्यक्तिगत र मन्त्रालयको तर्फबाट पूर्ण साथसहयोग रहने प्रतिवद्धता व्यक्त गरे। उनले भने,  'यो सृजनशील अभियानले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास लिएको छु।'

पूर्वमन्त्री किराँतीले नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधता रहेको रैथाने स्वाद र त्यहाँको संस्कार नै पर्यटकको रोजाइमा पर्ने बताउँदै यस्ता विषयलाई प्रविधिको सहयोगमा विश्वमाझ देखाउन सके नेपालको विकासका लागि पर्यटन क्षेत्र दिगो स्रोत हुने बताए।

कोशी प्रदेशका वन तथा वातावरण, पर्यटनमन्त्री सदानन्द मण्डलले कोशी प्रदेशले कोशी प्रदेश भ्रमण वर्ष–२०८२ घोषणा गरेको जानकारी दिँदै प्राकृतिक सौन्दर्यले भरिएका स्थानको भ्रमणका लागि आह्वान गरे। एभरेष्ट ग्यालरीका प्रबन्ध निर्देशक तथा 'दृश्यमा नेपाल' अभियानका अभियन्ता कलाकार सनम कठायतले पर्यटन र संस्कृति प्रवर्द्धनमा सबै पक्षको हातेमालो आवश्यक रहेको बताउँदै आगामी शृङ्खलाहरूलाई अझ प्रभावकारी बनाउन सबैको साथ सहयोग रहने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, यशोदा ग्रुप अफ इन्ड्स्ट्रीज (करेन्ट नुडल्स),  होटेल रुविज, विराटनगर तथा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहयोग रहेको थियो। कार्यक्रममा विशेष अतिथिको रुपमा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे , कोशी प्रदेश समाजिक विकास मन्त्रालयका सचिव तथा गीतकार हेमराज तामाङ,  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, खिजीदेम्वा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ब ऎरी, सार्वजनिक यातायात सेवा प्राधिकरणका सिईओ कुवेर नेपाली, ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली, नेपाल संगीत नाट्य प्रतिष्ठानकी प्राज्ञ गायिका टीका पुन, खप्तड पर्यटन क्षेत्र विकास समितिका सिइओ खेम जोशी, रामारोशन पर्यटन क्षेत्र विकास समिति सिईओ पूर्ण बिक लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  २१:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
एमाले महाधिवेशन : बन्द सत्र आज अपरान्हदेखि, ओलीले बोलाए केन्द्रीय कमिटी बैठक
यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि, किरात उधौली मनाउँदै सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा  छ। यो दिन धानको भ... बिहीबार, मंसिर १८, २०८२
आज अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उ... बुधबार, मंसिर १७, २०८२
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पा... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
१० औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सुरू आइतबार, मंसिर २८, २०८२
उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशन : बन्द सत्र आज अपरान्हदेखि, ओलीले बोलाए केन्द्रीय कमिटी बैठक आइतबार, मंसिर २८, २०८२
यस्तो रहनेछ देशभरको मौसम आइतबार, मंसिर २८, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
रोहित पौडेलले जिते कार शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध सुदूरको खराब सुरुवात शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्