काठमाडौं –काठमाडौँ स्थित मखन टोलस्थित महादेव चोकमा बुधबार बिहान भीषण आगलागी भएको छ । स्थानीय एक घरबाट सुरु भएको आगलागी अग्नि नियन्त्रकले नियन्त्रणको प्रयास गरिरहेका छन् ।
यस्तै आगलागीमा फसेका केहीको उद्धार समेत भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आगलागीको कारण खुल्न बाँकी रहेको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।