काठमाडौँ –नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ । सोमबार अपराह्न ६३ जना एसपीको सरूवा सूची निकालेको हो ।
वैशाख महिनादेखिकै तलब, भत्ता समेत सरूवा भएको दरबन्दीबाट खान पाउनेगरी सरूवा भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।