• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बहुसंख्यको पहुँचमा छैन मानसिक स्वास्थ्य सेवा

64x64
नेपाल लाइभ शुक्रबार, पुस १२, २०८१  १२:३८
1140x725

काठमाडौं- नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायका बहुसंख्यकले मानसिक स्वास्थ्य सेवा पहुँचमा नरहेको बताएका छन्। मानसिक समस्या रहेको बताएकामध्ये ३२.१ प्रतिशतले मात्रै मानसिक स्वास्थ्य सेवामा पहुँचमा रहेको बताएका छन्।  तीमध्ये ४२.२ प्रतिशतले विभेदका कारण मानसिक स्वास्थ्य सेवा लिन जान नचाहेको उल्लेख गरेका छन्।

सर्वेक्षण सहभागीमध्ये  ४२. ७ प्रतिशतमा कुनै न कुनै मानसिक समस्या पाइएको छ। बिहिबार सम्पन्न नेपाल र भुटानको क्वेर मेन्टल हेल्थ सम्मेलनमा भएको छलफलका क्रममा उक्त सर्वेक्षण सार्वजनिक गरिएको हो।

सर्वेक्षणमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायका कुल ३८९ जना सहभागी थिए । ती मध्ये ३५ प्रतिशतमा एन्जाइटी र ३३.४ प्रतिशतमा डिप्रेसन भएको पाइएको थियो । यस्तै ४२. ७ प्रतिशतमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भएको पाइएको थियो । यस्तो समस्या बढी जसो लैगिंक पहिचान, यौन व्यवहार, स्थायी वसोबास, अपांगता, आफ्नो र आमाको शिक्षामा हुने कमि जस्ता कारणले भएको उल्लेख छ । नेपालको वर्तमान मानसिक स्वास्थ्य सेवाप्रति ४९.१ प्रतिशतले नकारात्मक धारणा राखेका छन्।

सेभ द चिल्ड्रेनको सहयोगमा आयोजित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानसिक स्वास्थ्य अवस्थाका बारेमा नेपाल र भुटानमा गरिएको सर्वेक्षण प्रतिवेदन, समस्यामा यी समुदायका सदस्यहरुको स्वास्थ्य उपचार सेवामा हुने समस्या लगायतका विषयमा प्रमुख सरोकारवाला पक्षबीच छलफल गरिएको हो ।

कार्यक्रममा निलहिरा समाजका तर्फबाट कनक र यस्तै भुटानबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेर आएका टेन्जिङ ग्याल्जेन नेतृत्वको टोलीले सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेको थियो ।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा सांसद्वय लक्ष्मी ढकाल र सीता राना मगरले यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायको मानसिक स्वास्थ्यको विषयमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए। आफूले संसदमा यस विषयलाई जोड दिने उनीहरुको भनाइ थियो।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने तथा मानसिक रोग शाखा प्रमुख डा पोमावती थापाले मानसिक स्वास्थ्यमा सरकारले गरिरहेको पहलबारे बताएकी थिइन्। उनले क्वेर समुदायका लागि थप ध्यान दिनुपर्ने आवश्यकता रहेको महशुस भएको समेत बताइन्। 

सेभ द चिल्ड्रेनका तर्फबाट आयुष जोशीले मानसिक स्वास्थ्य समस्याको अवस्था चित्रित गर्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक (क्वेर) समुदायका व्यक्तिहरुलाई घरदेखि स्वास्थ्य संस्थासम्म हुने विभेद, दुर्व्यहार र त्यसबाट उत्पन्न हुने समस्यालाई मिहिन रुपमा केलाएर नीति निर्माण गर्नुपर्ने बताएका थिए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

 कार्यक्रममा निलहिरा समाजकी कार्यक्रम निर्देशक मनिसा ढकालले क्वेर समुदायका व्यक्तिहरुका लागि राज्यले हेर्ने नजरिया बदल्नुपर्ने आवश्यकता रहको औंल्याइन्। विशेष नीतिको आवश्यकता रहेकोमा समेत उनको जोड थियो। कार्यक्रममा त्रिवि शिक्षण अस्पतालबाट डा सगुन वल्लभ पन्त, पराक्रम जवरा, क्वेर समुदायका अभियन्ता संकेत बस्याल लगायतले क्वेर समुदायको मानसिक स्वास्थ्य समस्या र अव गर्नुपर्ने कामका बारेमा बोलेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा... शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूर... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्