• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत १३, २०८२ Fri, Mar 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मजदुर वर्गबाट सुरु भएको थियो ‘डेटिङ’ जाने चलन

64x64
नेपाल लाइभ शनिबार, असोज १३, २०७५  ०२:०४
1140x725

काठमाडौं– जेनेरेसन ‘एक्स’ हुँदै ‘वाई’ र ‘जेड’सम्म आइपुग्दा मानिसको सोच्ने ढंग, जीवन जिउने कला, जीवन र आफू बसेको समाजप्रतिको दृष्टिकोणमा व्यापक परिवर्तन आइसकेको छ। खासगरी बजारशास्त्रीहरुले बढी प्रयोगमा ल्याउने शब्दावली हो, जेनेरेसन ‘एक्स’, ‘वाई’ र ‘जेड’।

_x000D_ _x000D_

यो आफूले बजारीकरण गर्नुपर्ने सामानले कुन समूहका मानिसमा कस्तो प्रभाव पार्छ भन्ने बुझ्ने उद्देश्यका साथ मानिसलाई विभिन्न वर्गमा वर्गीकरण गरिएको तथ्य हो। जसअनुसार जनेरेसन ‘एक्स’मा सन् १९६६ देखि १९७६ सम्म जन्मिएका मानिस पर्छन् भने जेनेरेसन ‘वाई’अन्तर्गत १९७७ देखि १९९४ सम्म जन्मेका मानिसलाई राखिएको छ। यस्तै, १९९५ देखि २०१२ को बीचमा जन्मेका युवा जेनेरेसन ‘जेड’ अन्तर्गत पर्छन्।

_x000D_ _x000D_

यसरी हेर्दा जेनेरेसन ‘एक्स’मा अहिले ४२ देखि ५२ उमेर समूहका मानिस रहेका छन् भने ‘वाई’ अन्तगर्तत पर्नेहरु हाल २४ देखि ४१ वर्षको उमेर समूहमा पर्छन्। यस्तै, जेनेरेसन ‘वाई’मा ६ वर्ष देखि २० वर्ष उमेर समूहका किशोर तथा युवा रहेका छन्।

_x000D_ _x000D_

सामान्यतया आफ्नो जेनेरेसन समूह अन्तर्गत जन्मिएका मानिसको सोचाइ र व्यवहार समान प्रकारको हुने ठानिन्छ। यस्तै, उनीहरुले भोगेका सामाजिक, सांस्कृतिक, राजनीतिक लगायत अन्य विकासक्रम पनि समान किसिमको हुने अपेक्षा गर्न सकिन्छ।

_x000D_ _x000D_

जब हामी जेनेरेसनको आधारमा ‘डेटिङ’को प्रचलनलाई जोडेर अध्ययन गर्छौं, तब फरक–फरक किसिमको तथ्य फेला पर्छ। त्यसमाथि देश, परिवेश र परिवर्तनशील समाजअनुकूल हुँदै अगाडि बढेको यसको संस्कृति र इतिहास भेटिन्छ।

_x000D_ _x000D_
_x000D_

समाचारपत्रको अर्धकट्टी, अनुसन्धानात्मक लेख, आख्यान, उपन्यास र फिल्मको माध्यमबाट विभिन्न दशकको अमेरिकी समाजमा रहेको ‘डेटिङ’ संस्कृति र त्यसले दर्शाउने आर्थिक पाटोको वेजिएरले अध्ययन गरी पुस्तकमा समेटेकी छन्।

_x000D_
_x000D_ _x000D_

जेनेरेसन ‘एक्स’ समूहका नेपाली युवायुवतीको पालामा ‘डेटिङ’ जाने चलन खासै थिएन भने जेनेरेसन ‘वाई’ समूहमा पर्ने युवायुवतीको पालासम्म मायालु जोडी ‘डेटिङ’ संस्कृतिमा भर्खर प्रवेश गर्दै थिए। जेनेरेसन ‘जेड’सम्म आइपुग्दा यो समूह अन्तर्गतका मायालु जोडीमा डेटिङ जानु सामान्य विषय जस्तो बन्दै गएको छ। आजका युवा पिँढीमा मौलाउँदै गएको यो प्रवृत्तिको सुरुवात भने निकै रोचक रहेको छ। खासगरी ‘डेटिङ’ संस्कृतिको सुरुवात पश्चिमा मुलुकबाट सुरु भएको हो भने यो मजदुर वर्गबाट विकसित हुँदै अन्य जमातबीच प्रख्यात भएको एक अध्ययनले देखाएको छ। सोही प्रभाव नै विभिन्न कालखण्ड र आधार हुँदै नेपालसम्म आइपुगेको पाइन्छ।

_x000D_ _x000D_

लेखक मोइरा वेइजेलले ‘लेवर अफ लभ’ पुस्तकमा २०औँ शताब्दीको ‘डेटिङ’को ऐतिहासिक अध्ययन गर्दा यसको सुरुवात मजदुर वर्गबाट भएको उल्लेख गरेकी छन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

सन् १९०० देखि हालसम्मको विभिन्न समाचारपत्रको अर्धकट्टी, अनुसन्धानात्मक लेख, आख्यान, उपन्यास र फिल्मको माध्यमबाट विभिन्न दशकको अमेरिकी समाजमा रहेको ‘डेटिङ’ संस्कृति र त्यसले दर्शाउने आर्थिक पाटोको वेइजेलले अध्ययन गरी पुस्तकमा समेटेकी छन्।

_x000D_ _x000D_

उनको पुस्तक ‘लेवर अफ लभ’का अनुसार अमेरिकामा ‘डेटिङ’ सुरुवात सन् १९०० बाट भएको हो। समान्य परिचय र चिनजान हुने भए पनि आफ्नो सम्भावित जीवनसाथीको रुपमा आफैंले फरक लिंगको साथी छनोट गर्ने र कतै सार्वजनिक स्थानमा गएर एक्लाएक्लै भेट्ने चलन त्यो भन्दा पहिले खासै थिएन। विशेषगरी महिलाहरु पनि पुरुषसरह कामको खोजीमा घरबाहिर निस्किन थालेपछि परिवारबाहिरका अपरिचित पुरुषसँग उनीहरुको समपर्क बढ्दै गएको वेइजेल बताउँछिन्।

_x000D_ _x000D_
_x000D_

तत्कालीन समयमा मध्यम वर्गका परिवारले पनि ‘डेटिङ’ संस्कृतिलाई विस्तारै स्वीकार गर्दै आएको वेइजेल आफ्नो पुस्तकमा लेख्छिन्।

_x000D_
_x000D_ _x000D_

१९२० को दशकबाट मजदुर वर्गबाट ‘डेटिङ’ संस्कृति कलेजतिर प्रवेश गरेको उनको तर्क छ। सुरुवाती दिनहरुमा पश्चिमा देशमा पनि ‘डेटिङ’ जाने महिलालाई समाजले राम्रो दृष्टिकोणले हेर्दैनथ्यो। वेजिएलका अनुसार प्रेमको उचित परिभाषा विकसित अर्थतन्त्रले दिएको हो। औद्योगीकरणसँगै महिलाहरु रोजगारीका लागि घरबाहिर निस्किन थाले पनि दिनरातको कामको थकानका वाबजुद राम्रा रेस्टुरेन्टमा गएर खान सक्ने हैसियत सबै महिलासँगै हुँदैनथ्यो।

_x000D_ _x000D_

कम तलबमा काम गरिरहेका महिलालाई कुनै पुरुष साथीले रेस्टुरेन्टमा खाना जाने प्रस्ताव गरेको अवस्थामा ‘सित्तैमा खान’ तत्कालीन समयमा महिलाहरु त्यसलाई अस्वीकार गर्दैनथे। यसरी निरन्तरको भेटघाटको क्रम लम्बिँदा चिनापर्चीको सम्बन्ध जीवनभरको सम्बन्धको रुपमा बदलिन समय लाग्दैन थियो। तर, त्यो समयमा पुरुषसँग त्यसरी भेटिएका महिलालाई पुलिसले शंकाको नजरले हेर्ने गरिन्थ्यो भने हिरासतमा लिएको उदाहरण पनि रहेको छ।

_x000D_ _x000D_

महिला र पुरुषबीच सार्वजनिक ठाउँमा निरन्तर भेट हुने क्रम चल्दै गएपछि सैलुन, उद्यान, पार्कहरु खुल्न थालेको पाइन्छ। फलस्वरुप, यससँगै जोडिएको व्यापार पनि बढ्दै गएको पाइन्छ। समयको पदचापसँगै तत्कालीन समयमा मध्यम वर्गका परिवारले पनि ‘डेटिङ’ संस्कृतिलाई विस्तारै स्वीकार गर्दै आएको वेइजेल आफ्नो पुस्तकमा लेख्छिन्।

_x000D_ _x000D_

मानिसको बसाइसराइले पनि यसमा सहयोग गरेको उनी बताउँछिन्। बसाइसराइसँगै मानिसमा काम गर्नुपर्ने बाध्यता बढ्दै गयो। जसकाकारण सन्तानको संख्या घट्दै जान थाल्यो। सन्तानको संख्या घट्न थालेपछि अभिभावकले आफ्नो सन्तानलाई स्कुलमा भर्ना गर्न थाले। अमेरिकामा १९२० को दशकमा सुरु भएको क्याम्पसको शिक्षाले पनि ‘डेटिङ’ संस्कृतिमा वृद्धि ल्याएको उनको दाबी छ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०७५  ०२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
को-को बन्दैछन् मन्त्री
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त शुक्रबार, चैत १३, २०८२
काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो शुक्रबार, चैत १३, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री सुशीला कार्की बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त शुक्रबार, चैत १३, २०८२
शपथलगत्तै एमाले सांसदलाई च्यासल बोलाइयो बिहीबार, चैत १२, २०८२
सपथ लगत्तै सर्वोच्चमा किन पुगे बालेन? बिहीबार, चैत १२, २०८२
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्