• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीलाई गच्छदारको प्रश्न– सडकमा कुदाउने हो रेल?

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०७५  १०:३३
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा संसदीय दलका उपनेता विजयकुमार गच्छादारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार असफलतातिर लम्केको भन्दै समयमा ख्याल गर्न आग्रह गरेका छन्।

_x000D_ _x000D_

गच्छादारले सरकार असफल भएको आरोपसमेत लगाए। इतिहासमा यसरी शृंखलाबद्ध बलत्कारका घटना भएको तर गृहमन्त्रीले पहिले पनि हुने गरेको भनेर जवाफ दिएर छुट नपाउने भन्दै उनले सरकारको आलोचना गरे।  

_x000D_ _x000D_

प्रधानमन्त्रीले पूर्वपश्चिम रेलमार्ग बन्ने बताउँदै आए पनि आवश्यक पूर्वतयारी नगरिएको प्रति आपत्ति जनाए। 'भोलि नै रेल गुड्छ झैं गरी प्रधानमन्त्रीको अभिव्यक्ति आएको छ,' उनले भने, 'सडकमा गुडाउने हो रेल?'

_x000D_ _x000D_

चिकित्सा शिक्षा विधेयक किन आएन?
_x000D_ गच्छदारले चिकित्सा शिक्षा विधेयक संसदमा नआउनुको जिम्मेवार नेपाली कांग्रेसले नलिने भन्दै सरकारले जवाफ दिनुपर्ने टिप्पणी गरे।

_x000D_ _x000D_

‘चिकित्सा शिक्षा विधेयक किन आएन भनेर आज नागरिकले प्रश्न सोधेका छन्,’ उनले भने, ‘आज चारपाँच पटक बसेर भए पनि हामीले प्रस्ताव गर्दा किन मानिएन?’

_x000D_ _x000D_

हामी यसप्रति सहमत भएकाले समर्थन गर्न नसक्ने उनले सदनमा जानकारी गराए। ‘यो सरकारको कारण भएको हो,’ गच्छादारले भने, ‘अब डा गोविन्द केसीले अनसनमा उत्रनुभयो भने यसको जिम्मेवार पूर्ण रुपमा सरकार हुनुपर्दछ।’ केसीसँग सहमति गर्ने समयमा छिटै ल्याउने भनेकाले सरकारले यसलाई नल्याईकन जिम्मेवारी पूरा भएको नठहरिने भन्दै उनले अन्तिम समयम्म विधेयकमाथि छलफल नहुनु सरकारको दोष भएको बताए।

_x000D_ _x000D_

शान्ति सुरक्षामा सरकार असफल भएकै हो?
_x000D_ गच्छादारले सरकार शान्ति सुरक्षामा असफल भएको हो भनी सदनमा प्रश्न उठाएका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवाको सट्टा सदनमा विशेष समय लिएर बोलेका गच्छादारले अहिलेको सरकार पञ्चायतभन्दा पनि कमजोर भएको आरोप लगाए। सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको सत्ता पक्षकै नेतावाट आएको भन्दै उनले पुन: स्मरण मात्र गराएको तर्क गरे। ‘बलात्कार र हत्या हिंसाका घटनामा पञ्चायतकालमा समेत सजाय हुन्थो तर अहिले  किन पक्राउ नै हुदैनन्? ’ उनले प्रश्न गरे, ‘१३ वर्षीया बालिकाको हत्या भएको यति समयसम्म अपराधी पक्राउ नपर्ने तर राज्य आयोग बनाएर बस्ने यो कस्तो अनुसन्धान हो?’

_x000D_ _x000D_

राज्य निरिह भएको हो भन्दै गच्छादारले संविधानले कानुनी राज्य भने पनि सरकार यसको कार्यान्वयनतिर नलागेको आरोप लगाए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सार्वजनिक रुपमा प्रतिकार गर्न उत्रन प्रधानमन्त्रीले आह्वान गर्नुपर्ने इतिहासमा पहिलो पटक आफूले सुनेको भन्दै गच्छादारले सरकार कुन अवस्थामा रहेछ भन्ने यसले पुष्टि गरेको टिप्पणी गरे।

_x000D_ _x000D_

संविधान संशोधन गरेर सबैलाई समेट्न आग्रह गर्दै उनले विवाद समाधान गर्न आग्रह गरे।

_x000D_ _x000D_

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता आफूलाई मन नपरेको तर कांग्रेस र अन्य दलका कारण मान्न बाध्य भएको भनी विगतमा दिएको अभिव्यक्ति अनुसार नै काम गरेको हो भनी गच्छदारले प्रश्न उठाए।

_x000D_ _x000D_

‘सरकारकै पार्टीका मुख्यमन्त्री अधिकांश प्रदेशमा हुँदा पनि किन केन्द्र र प्रदेश सरकारबीच द्वन्द्व छ?’ उनले भने, ‘संघीयतामाथि प्रधानमन्त्री ओलीको शंका अझै पनि बाँकी रहेको हो भनेर मैले शंका गर्नुपरेको छ।’

Xtrem

Xtrem
_x000D_ _x000D_

प्रदेश सरकारलाई बलियो बनाउनुपर्नेमा सरकार आफै अधिकार खोस्नेतिर लागेको उनको टिप्पणी थियो।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  १०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
सम्बन्धित सामग्री
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? एमालेको एघारौँ महाधिवेशनका बेला अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रोपटक नेतृत्वमा निरन्तरता दिने विषय प्रमुख राजनीतिक मुद्दाका रूपमा अघि... शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन् । शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएक... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा शुक्रबार, असोज ९, २०८३
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ शुक्रबार, असोज ९, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्