• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘लापत्ता सन्तान’: सन्तानको उन्नतिका लागि घरखेत बेच्ने आमाबाबु सन्तानकै खुसीका लागि वृद्धाश्रमसम्म!

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ९, २०८१  १९:३९
1140x725

काठमाडौं– शान्ति नेपाल जीवनको उत्तरार्द्धमा छोराबुहारीको साथ र नाती नातीनासँग तातेताते गर्दै रमाउनुपर्ने बेला वृद्धाश्रमको कुना छेउमा टोलाएर बसिरहेकी छिन्। 

जीवनको उत्तरार्द्धको सहाराका रुपमा बुढेसकालमा जन्मिएको छोराको हुर्काई र हुर्किइसकेपछि बदलिएको परिस्थितिलाई नियाले आफ्नो भाग्यलाई कोस्दैछिन्। आर्थिक क्षमता नहुँदा पनि खेतबारी बेचेर छोरालाई डाक्टरी पढ्नका लागि चाइना पठाइन् शान्तिले। 

जब छोरा पढेर फर्किन्छ तब नामचिन डाक्टरसमेत बन्छ। छोराको उन्नतिमा गौरभाम्वित बनेकी शान्तिको छोरा समीरले काठमाडौंमै घरजम गर्छ। एउटा आलीशान घरसमेत खरिद गर्छ। गाउँमा बुवाको निधनपछि आमालाई आफैंसँग राख्न ल्याउँछ पनि। 

तर श्रीमतीसँगको अनबनका कारण आमालाई त्यहि छोराको घर साँघुरो हुन्छ। परिस्थिति बदिलिँदा अन्तत: शान्ति वृद्धाश्रममा जान्छिन्। तर पनि एकमात्र सहाराका रुपमा हुर्काएको छोरालाई छाडेर आश्रममा शान्तिको मन लाग्दैन। 

आश्रममा मायाँ, स्नेह पाउँदा पनि उनी छोराकै लागि आश्रमबाट निस्किन्छिन्। तर बाटैमा अकस्मात् उनको दुर्घटना हुन्छ। राजीव नाम गरेको पात्रले शान्तिलाई अस्पताल पुर्‍याउँछ। राजीव आफ्ना बाबुआमा नभएका कारण आश्रमका हरेक वृद्धवृद्धालाई नै आफ्ना अभिभावक मान्छ। राजीवले शान्तिलाई जुन अस्पतालमा पुर्‍याउँछ। सोही अस्पतालको चिकित्सक हुन्छ समीर। 

दुर्घटनाको खबर स्वास्थ्यकर्मीले दिए पनि घरमा काम भएकोभन्दै समीर घर निस्किन्छ। घरमा उसको सँगै पढेको साथी कुरिरहेको हुन्छ। जहाँ मदिरा पार्टीको तयारी भइरहेको हुन्छ। जब साथीले समीरलाई आमा काठमाडौंमा ल्याएको र खोइ? भन्दै सोधीखोजी गर्छ। त्यतिकैमा समीरको छोराले हजुरआमा साथीहरुसँग बस्न गएको जवाफ दिन्छ। र समीरले पनि आफन्तकोमा गएको बताउँछ। 

त्यतिकैमा फोनको घन्टी बज्छ। आश्रमबाट आमा हुराउनुभो! आमाको खोजीमा समीर रातभर भौतारिन्छ। तर भेट्दैन। भोलिपल्ट अस्पतालमा पुग्दा आमा आईसीयू कक्षमा भेट्छ। तर समीर पुग्दासम्म शान्तिले परान छाडिसकेकी थिइन्। आमालाई मृत अवस्थामा देखेपछि समीर छाँगाबाट खसेझै हुन्छ। र आमाबाबुले आफ्ना लागि गरेका त्यागहरु र आफूले गरेका व्यवहार सम्झिन्छ र पश्चातापमा आँसु बगाइरहन्छ। 

यो कथा हो रामजी ज्ञवालीद्वारा निर्देशित सर्ट फिल्म ‘लापत्ता सन्तान’को। शुक्रबार मात्र रिलिज भएको उक्त फिल्म मात्र २० मिनेटको छ। तर यो कथाले बोल्ने सन्देश भने वर्तमान सामाजिक परिवेशसँग ठ्याक्कै मेल खान्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सन्तानका लागि बाबुआमाको त्याग बलिदान र हुर्किइसकेपछि सन्तानले गर्ने व्यवहार दुरुस्तै ज्ञवालीले फिल्ममा उतारेका छन्। फिल्मको लेखन र निर्माण पनि ज्ञवालीकै हो। शुक्रबार नेपालकै चर्चित युट्युब च्यानल ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत फिल्म रिलिज भएको छ। 

फिल्ममा शीर्ष कलाकारहरू रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष पी निरौला, प्रमित प्रसाई र प्रनि प्रान्जल पौडेललाई देख्न सकिन्छ। विभिन्न कारण आश्रम पुगेका बुवाआमा र उनीहरूका सन्तानको कथा फिल्मले उठान गरेको छ। 'यस डकुमेन्ट्री शर्ट फिल्मले बा–आमा अलपत्र पारेर हराएका सन्तान र समग्र परिवारको हृदयविदारक कथा बताउँछ,' ज्ञवालीले भने।

ज्ञवालीका यसअघि पनि सामाजिक विषयवस्तुसँग सम्बन्धित थुप्रै सर्ट फिल्महरु रिलिज भइसकेका छन्। पछिल्लो समय नेपालमा वैदेशिक रोजगारी र नेपालमा देखिएको आर्थिक संकटका कारण गाउँमा परेको प्रभाव र युवाहरु विदेशिँदै जाँदाको प्रभाव समेटिएको रित्तो गाउँ पनि ज्ञवालीले नै निर्देशन गरेका हुन्। 

हालको समयको सबैभन्दा ठूलो स्वास्थ्य चुनौतीको विषयमा "साइलेन्स टुर" नामक डकुमेन्ट्री सर्ट फिल्म निर्माण गर्न लागेको ज्ञवालीले जानकारी दिए। यस हप्तादेखि नै यसको छायांकन सुरु गर्ने योजना रहेको उनको भनाइ छ। लामो समय पत्रकारितामा बिताएपछि केही वर्षदेखि उनी साना तर अर्थपूर्ण प्रोजेक्टहरूमा क्रियाशील छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘म सधैं विश्वास गर्छु, कुनै पनि ठूलो प्रोजेक्ट सुरु गर्नुभन्दा पहिले पर्याप्त अध्ययन र तयारी गर्न आवश्यक छ। मेरा धेरै शुभचिन्तकहरूले मलाई ठूला फिल्महरू निर्देशन गर्न सुझाउनु हुन्छ, तर मेरो सोचाइ भने केही सिकाई र परिपक्वता हासिल गरेपछि मात्रै त्यस दिशामा अघि बढ्ने हो’, उनले भने।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । आइतबार, कात्तिक १, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र जाँच समितिले श... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्