• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

हाम्रो शरीरको जैविक घडीबारे केही तथ्य

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०७५  २३:५५
1140x725

बिबिसी– हाम्रो शरीरमा रहेको जैविक घडी (सर्काडियन रिदम) ले चौबिसै घन्टा कसरी काम गर्छ भनेर बिबिसी न्युजले एउटा प्रयोग गरेको थियो।

_x000D_ _x000D_

प्रयोग एकाबिहानै डाक्टरले हामीलाई दिएको चेतावनीबाट सुरु भयो– आवश्यक निद्राबारे हामी अति आत्मविश्वासी छौं । प्रमुख प्रश्न त के हो भने हामी पर्याप्त निदायौं÷निदाएनौं भनेर कसरी थाहा पाउने?

_x000D_ _x000D_

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर रसल फोस्टरले भने, ‘तपाईं ब्युँझन अलार्म चाहिन्छ वा बिहानै क्याफिनयुक्त पेय (चिया÷कफी) खाने बानी छ भने तपाईंलाई पर्याप्त निद्रा पुगेको छैन र तपाईंलाई अझै निदाउनु आवश्यक छ।’

_x000D_ _x000D_

उनका अनुसार निद्रा नपुग्दा हामी झर्किन्छौं र छटपटिन्छौं। यसबाहेक निद्रा नपुग्दा गाडी हाँक्दा पनि दुर्घटनाको सम्भावना बढ्छ। निद्रा नपुग्दा हामी सामान्यभन्दा निकै चाँडो रिसाउँछौं र झर्किन्छौं।

_x000D_ _x000D_

प्रोफेसर रसलका अनुसार हामीले आफ्नो जीवनशैलीमा ध्यान दिनु आवश्यक मात्र नभएर नियन्त्रणमा राख्नु जरुरी छ। जस्तो कि पर्याप्त निदाउनु वा आराम गर्नु, भोजनमा ध्यान दिनु र पर्याप्त शारीरिक व्यायाम गर्नु अति आवश्यक छ।

_x000D_ _x000D_

हामीले बिताउने हरेक दिन शारीरिक गतिविधिमा धेरै उतारचढाव आइरहन्छ। दिउँसो खासगरी मध्याह्नपछि हाम्रो शरीरका मांसपेशीहरू अरुबेलाभन्दा ६ प्रतिशत बढी बलिया हुन्छन्।

_x000D_ _x000D_

साँझदेखि हृदय र फोक्सोले राम्रोसँग काम गर्छन् र शरीरको तापक्रम पनि दिनको समयभन्दा बढी हुन्छ, जुन एउटा स्वाभाविक व्यायाम गरेजस्तै हो।

_x000D_ _x000D_

‘यसैकारण म्याराथन लगायत दौडहरू बिहानै हुँदैनन् र व्यावसायिक धावकहरू साँझमा यस्ता प्रतियोगितामा सहभागी हुन्छन्,’ ओलम्पिकमा पौडीतर्फ कास्य पदक विजेता स्टिभ पेरीले बिबिसीसँग भने, ‘किनभने हामीलाई थाहा छ, त्यतिबेला आफ्नो प्रदर्शन वा क्षमता सर्वाधिक हुन्छ । मैले पनि साँझमा नै ओलम्पिक पदक जितेको थिएँ ।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उनका अनुसार ओलम्पिकमा सहभागी हुने खेलाडीले प्रतियोगिताका लागि गर्ने कडा अभ्यास पनि दिउँसोपछि वा साँझमा नै गर्छन्। ‘त्यसबेला तपाईंको शरीर कडा अभ्यास र प्रदर्शनका लागि तयार हुन्छ । हामी यस्ता कडा अभ्यास एकाबिहानै गर्ने सोचविचार नै गर्दैनौं,’ उनले भने।

_x000D_ _x000D_

स्टिभ भन्छन्, ‘बेइजिङ ओलम्पिकमा अन्तिम प्रतिस्पर्धा साँझको साटो बिहानै आयोजना गरियो र अधिकांश स्विमरले आफ्नो क्षमता बराबर पनि प्रदर्शन गर्न नसकेको हामीले पायौं।’

_x000D_ _x000D_

दिउँसो हाम्रो गतिशिलता अनुसार हाम्रो जैविक घडीमा पनि परिवर्तन भइरहेको हुन्छ। हामी औषधि प्रयोग गर्छौं भने त्यसप्रति हाम्रो शरीरले प्रतिक्रिया पनि देखाउँछ।

_x000D_ _x000D_

बिथोलिएको हाम्रो जैविक घडीको उपचारलाई क्रोनोथेरापी भनिन्छ। क्रोनोथेरापीमा हाम्रो श्वासप्रश्वास र स्पन्दनको गति नियन्त्रण गरिन्छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

क्यान्सरको उपचारमा जैविक घडीको पनि उपयोग गरिन्छ। क्यान्सर उपचारमा जैविक घडीको उपयोगको थालनी गर्ने प्रोफेसर फान्सिस लेवी भन्छन्, ‘हाम्रो कोषमा जैविक घडी हुन्छ, जसले औषधिको पाचन र त्यसको प्रभाव नियन्त्रण गर्छ। त्यसैले कुनै औषधि राति र कुनै दिउँसो सेवन गर्दा बिरामीलाई बढी फाइदा गर्छ।’

_x000D_ _x000D_

उनका अनुसार क्रोनोथेरापीले औषधि उपचारको विषाक्तता कम गर्छ र बिरामीको स्थितिमा सुधार ल्याउँछ। 

_x000D_ _x000D_

हामीले जति धेरै क्यालोरी (ऊर्जा) को भोजन गर्छौं, त्यति नै मोटाउँछौं। तर, भोजन (क्यालोरी) को मात्र नभएर भोजन गर्ने समयले पनि मोटोपनामा प्रभाव पार्छ। 

_x000D_ _x000D_

जसरी औषधिप्रति शरीरले दिउँसो गर्ने प्रतिक्रिया वा प्रभाव फरक पर्छ, भोजनप्रति पनि हाम्रो शरीरले ठीक यस्तै प्रतिक्रिया गर्छ।

_x000D_ _x000D_

हाम्रो शरीरले साँझ वा राति चिल्लो (फ्याट) र चिनी (सुगर) ढिलो पचाउँछ, जसले गर्दा मोटोपना र मधुमेहको जोखिम बढ्न सक्छ। यो समस्या खासगरी विभिन्न सिफ्ट (पालो) मा काम गर्ने कर्मचारीलाई हुन्छ।

_x000D_ _x000D_

‘हामीलाई थाहा छ, दिनभर हाम्रो पाचन प्रक्रियामा परिवर्तन भइरहन्छ र दिनको सुरुमा अर्थात् बिहान हाम्रो शरीरले पचाउन कठिन वा भारी भोजन पनि सजिलै पचाउँछ,’ सरे विश्वविद्यालयमा आबद्ध डाक्टर भिक्टोरिया रेवेलले बिबिसीसँग भनिन्, ‘ढिलो भोजन गर्ने व्यक्तिलाई खानेकुरा पचाउन कठिन हुन्छ र यसको प्रत्यक्ष प्रभाव हाम्रो शरीरमा पर्छ।’ उनको तात्पर्य ढिलो भोजन गर्नेहरू मोटोपनाको सिकार हुने सम्भावना धेरै हुनेतर्फ थियो।

_x000D_ _x000D_

हाम्रो जैविक घडीमा उज्यालो वा प्रकाशको पनि प्रभाव पर्छ। हाम्रो जैविक घडीले दिनको सुरुवातसँगै फरक हुँदै जाने प्रकाश अनुरुप काम गर्छ र साँझ वा राति धेरै उज्यालो (तीव्र प्रकाश) ले हामीलाई सुत्न दिँदैन, अर्को शब्दमा भन्दा हामीलाई जगाइराख्न सक्छ। त्यसमध्ये पनि निलो प्रकाशले हाम्रो जैविक घडीलाई बढी प्रभावित (अवरोध) गर्छ।

_x000D_ _x000D_

अहिलेका स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर र एलइडी बल्बमा जैविक घडी प्रभावित गर्ने पर्याप्त निलो प्रकाश हुन्छ। 

_x000D_ _x000D_

हार्भर्ड मेडिकल स्कुलका प्रोफेसर जिज्लरका अनुसार साँझमा खासगरी छोटा तरंग (सर्ट वेभलेन्थ) हुने निलो प्रकाशले हाम्रो जैविक घडीलाई ढिलो पार्छ । फलस्वरुप हाम्रो शरीरले निद्रा लगाउने हर्मोन ‘मेलाटोनिन’ उत्पादन ढिलो गर्छ र बिहान बिउँझिन पनि कठिन हुन्छ।’

_x000D_ _x000D_

सुत्ने समय सम्बन्धी अध्ययनमा बिबिसी रेडियोका उद्घोषकहरू सहभागी थिए।

_x000D_ _x000D_

जैविक घडीको दिनभरको गतिविधि अध्ययनका लागि भने बिबिसीका इवान डेभिस र सारा मोन्टाग्यूको सुत्ने बानी अनुगमन गरिएको थियो।

_x000D_ _x000D_

इवान र साराह दुवैले राति ढिलो सुत्न रुचाए। राति ढिलो सुत्ने भएकाले उनीहरूको दिनचर्या पनि ढिलै सुरु हुने पाइयो।

प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  २३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ
सुनको मूल्य घट्यो
सम्बन्धित सामग्री
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ ललितपुरको च्यासलस्थित पुलसमेत बाढीले छोएपछि उक्त पुलबाट आवतजावतमा रोक लगाइएको छ। जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालन गर्नुका साथै नद... शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध सार्वजनिक विवरणअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका सडकहरू बाढी, पहिरो, लेदो तथा सडक भासिएका कारण पूर्ण रूपमा बन्द भएका छन् । शुक्रबार, असोज ९, २०८३
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेलमा र सम्भावित पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यान दिँदै नागढुंगामा सवारीसाधन रोकिएका हुन्। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ शुक्रबार, असोज ९, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्