• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मलेसिया पुगेका केही नेपाली मृत्यु मदिराका कारण हुने

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०७५  १९:३१
1140x725

काठमाडौं- वैदेशिक रोजगारीका लागि खाडीराष्ट्र र मलेसिया पुगेका केही नेपाली मृत्यु मदिरा सेवनका कारण हुने गरेको छ। गत हप्ता मलेसियामा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपालीले ज्यान गुमाउनु पर्यो भने, मदिरा सेवनकै कारण बिरामी भएका आधा दर्जन नेपाली त्यहाँका विभिन्न उपचाररत छन्। 

_x000D_ _x000D_

यो त प्रतिनिधि घटना मात्र हो। कामको खोजीमा विभिन्न देश पुगेका धेरै नेपालीले मदिरा सेवनकै कारण ज्यान गुमाउने गरेका छन्। 

_x000D_ _x000D_

वैदेशिक रोजगारीका क्रममा विदेशमा वार्षिक रुपमा करीब १ हजार नेपालीले ज्यान गुमाउने गरेका छन्। जसमा १० प्रतिशतको मृत्यु मदिरा सेवनकै कारण हुने गरेको सरकारी अनुमान छ। सरकारले सचेतना कार्यक्रम ल्याउन नसक्दा कामदारको मृत्यु हुने गरेको हो। 

_x000D_ _x000D_

मदिरा सेवनकै कारण धेरै नेपालीले विदेशमा जेल र ब्लडमनी तिर्नेसम्मको सजाय भोग्ने गरेको वैदेशिक रोजगार प्रवद्र्धनको बोर्डको तंथ्याकमा उल्लेख छ। 

_x000D_ _x000D_

मदिरा सेवनकै कारण मृत्यु भएको भनेर कतिपय शव नेपाल ल्याउन गाह्रो भएको बोर्डकी सूचना अधिकारी पवित्रा घिमिरेले बताइन्। 

_x000D_ _x000D_

मदिरा सेवनकै कारण रोजगारदाता देशमा हुने मृत्युका सम्बन्धमा सरकारले खासै चासो दिन दिएको पाइँदैन। 

_x000D_ _x000D_

मलेसियाबाहेक बढी नेपाली कामदार जाने देशमा प्रायः उच्च तापक्रम हुन्छ। ५० डिग्रीसम्म तापक्रम भएका देशमा नेपाली कामदार कामको खोजीमा जाने गरेका छन्। 

_x000D_ _x000D_

फिजिसियन डा लोचन कार्कीका अनुसार अत्यधिक रक्सी सेवनले मानिसको ज्यानै जानेसम्मको जोखिम पनि हुन्छ। मानिसले हप्तामा १४ युनिटभन्दा धेरै मदिरा सेवन गर्नु हुदैन भन्ने तथ्य विभिन्न अध्ययनले देखाएको उनको भनाई छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

‘देश अनुसारको मौसम र तापक्रममा ध्यान नदिई मदिरा सेवन गर्दा मानिसको ज्यान जान सक्छ। प्राय समशीतोष्ण वातावरणमा घुलमिल भएका नेपालीले मरुभुमिमा मदीरा सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ’ उनले भने। वैदेशिक रोजगारीमा गएका नेपाली युवा मदिरा सेवनकै कारण मृत्यु भएको भन्न नसकिने उनको भनाई छ। तर, कतिपयको कामदारको भने अत्यधिक मदिरा सेवनका कारण मृत्यु हुनसक्ने उनको तर्क छ। 

_x000D_ _x000D_

घरायसी मदिरा बढी हानीकारक
_x000D_ कतार, साउदी, बहारइन, मलेसिया र ओमनलगायतका देशमा मदिरा सेवनका कारण धेरै नेपालीको मृत्यु हुने गरेको छ। तर, यसरी मृत्यु भएका कामदारको पोष्टमार्टम रिपोर्टमा भने उक्त कुरा खुल्ने गरेको छैन। उनीहरुको मृत्युलाई प्राकृतिक मृत्यु भन्ने गरिएको छ। 

_x000D_ _x000D_

कतिपय नेपालीले विदेशमा समेत आफ्नै कोठामा घरायसी मदिरा बनाएर सेवन गर्ने गरेका छन्। यसरी कोठामा मदिरा बनाएर सेवन गर्दा मृत्युको शिकार बन्ने गरेको मृत्यु भएका कामदारका साथीले बताउने गरेका छन्।

_x000D_ _x000D_

विदेशमा कडा प्रकृतिका लोकल मदिरा सेवन गर्दा नेपालीको ज्यान जाने गरेको हो। कामको चाप र उच्च तापक्रम भएको समयमा मदिरा सेवन गर्दा पनि मृत्यु हुनसक्ने धेरै अध्ययनमा उल्लेख छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

मदिराका सेवनका कारण अल्सर, टिबी, उदासीनता, चिन्ता, डर, बेहोस हुने, हातखुट्टा काम्ने जस्ता समस्या निम्तिने जोखिम हुन्छ। यसैगरी मानसिक रोगीले मदिरा सेवन गर्दा झन् बढी खतरा हुने डा लोचनको भनाई छ।

_x000D_ _x000D_

मदिरा सेवनका कारण मृत्यु 
_x000D_ मदिरा सेवनकै कारण विश्वमा हरेक वर्ष ३० लाखभन्दा बढीले ज्यान गुमाउने गरेका छन्। यो तंथ्याक विश्वभरका एचआभी एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुने संख्याभन्दा बढी भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ?
सम्बन्धित सामग्री
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध सार्वजनिक विवरणअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका सडकहरू बाढी, पहिरो, लेदो तथा सडक भासिएका कारण पूर्ण रूपमा बन्द भएका छन् । शुक्रबार, असोज ९, २०८३
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेलमा र सम्भावित पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यान दिँदै नागढुंगामा सवारीसाधन रोकिएका हुन्। शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्