Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

समुद्रको बीचमा ४९ दिन भाेकै अडि्कएका १९ वर्षीय युवक

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०७५  १८:२५
1140x725

काठमाडाैं– अन्जान समुन्द्रको बीचमा एउटा फुटेको डुंगाभित्र ४९ दिनसम्म खाना र पानीविना रहँदा के तपाइँलाई ‘लाइभ अफ पाइ’ वा यस्तै अन्य फिल्मको सम्झना दिलाउँदैन?

_x000D_ _x000D_

यो कुनै फिल्म होइन, यथार्थ हो।

_x000D_ _x000D_

एक १८ वर्षका युजा आल्दी नोवेल आदिलांग जुलाई महिनामा इन्डोनेसियाको समुन्द्री तटबाट करिब १२५ किलोमिटरको दूरीमा रहेको एक ‘फिसिङ हट’ अर्थात् माछा समात्न बनाइएको झुपडीमा रहेको डुंगामा बसेका थिए। त्यसै बखत चलेको ठूलो हावाहुरीका कारण डुंगा बाँधिएको डोरी चुँडिन पुग्छ। जसको नतिजा आल्दी बसेको झुपडी असन्तुलित हुन्छ र हजाराैं किलोमिटर परको गुआम भन्ने ठाउँमा गएर रोकिन्छ। आल्दी जिउँदै रहने सम्भावना निकै कम थियो। तर भाग्यको खेला, पनामाको एक जहाजले उनलाई ४९ दिनपछि सुरक्षित उद्दार गर्छ।

_x000D_ _x000D_

आल्दी इन्डोनेसियाको सुलावेसी द्वीप समूहमा बस्ने युवा हुन् जो इन्डोनेसियाको एक ‘रोम्पाँन्ग’ मा काम गर्थे। रोम्पाँन्ग भनेको माछा समात्ने एक किसिमको डुंगा हो, जुन विनाकुनै पाइडल इन्जिनको सहायतामा चल्ने गर्छ।

_x000D_ _x000D_

इन्डोनेसियाको ‘जकार्ता पोस्ट’ अखबारले छापेको रिर्पोट अनुसार, आल्दीको काम भनेको डुंगामा रहेको खास किसिमको बत्ति बाल्ने थियोे, जसको कारण माछा डुंगातर्फ आर्कषित हुन्थ्यो। माछा समात्न बनाइएको त्यो झुपडीमा डुंगालाई डोरीको सहारामा चलाउने गरिन्थ्यो।

_x000D_ _x000D_

जुलाई १४ मा जब ठूलो हावा लाग्यो र आल्दीको डुंगा अनियन्त्रित भयो, त्यो समयमा उनीसँग थोरै मात्रै खाने कुरा रहेको थियो। सधैं माछा लिन आउने मानिसले उनका लागि स्वच्छ पानी र खाने कुरा ल्याउने गर्थे जुन त्यस दिन हुन सकेन।

_x000D_ _x000D_

यस्तो स्थितिमा आल्दीले हिम्मतका साथ समुन्द्रबाट माछा पक्डिएर डुंगामा रहेको बत्तिको सहायताले ती माछा पोल्दै खाएर आफ्नो जीवन रक्षा गरे। तर उनले त्यहाँ पानीको व्यवस्था कसरी गरे भन्ने कुरा अझै थाहा छैन। जापानको ओसाकामा रहेका इन्डोनेसियाका राजदूत फजर फिरदौसले ‘द जकार्ता पोस्ट’ लाई दिएको अन्तर्वार्तामा आल्दी ४९ दिनसम्म पूरै त्रास र क्रन्दनमा रहेको बताएका छन्।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कसैको नजर गएन...

_x000D_ _x000D_

फजर फिरदौसले बताए अनुसार, आल्दीले जब कुनै ठूलो जहाज देख्थे, उनको मनमा एक खालको आशा जागेर आउँथ्यो। उनी भएको ठाउँबाट १० भन्दा धेरै जहाज गए पनि उनीमा कसैको न नजर पुग्यो न कुनै जहाज रोकियो।

_x000D_ _x000D_

आल्दीकी आमाले समाचार संस्था एएफपीसँग उनलाई आफ्नो छोरा हराएको खबर कसरी थाहा भयो भन्ने बताएकी छन्। उनले भनिन्, ‘आल्दीका हाकिमले मेरो श्रीमानलाई छोरो हराएको बताए। हामीले सबै कुरा भगवान भरोसामा छाडिदिएर उसको कुशलताका लागि पुकार मात्रै गरिरयौं।’

_x000D_ _x000D_

अन्ततः एक जहाज रोकियो...
_x000D_ अगस्ट ३१ मा आल्दीले आफ्नो नजिकबाट एक पनामा जहाज गएको देखे अनि आपतकालीन रेडियो सिग्नल पठाए। त्यसपछि जहाजका क्याप्टेनले गुआमको कोस्टगार्डसँग सम्पर्क गरे। कोस्टगार्डले आल्दीलाई उनको गन्तव्य जापानसम्म लैजाने जहाजको क्रुलाई निर्देशन दिए। यो जानकारी ओसाकामा रहेका इन्डोनेसियाका कन्सुलेट जनरलले आफ्नो फेसबुक पेजमा दिएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
_x000D_ _x000D_

खुसीको माहोल

_x000D_ _x000D_

आल्दी ६ सेक्टेम्बरमा जापान पुगे र त्यसको दुई दिनपछि इन्डोनेसियातर्फको उडान लिए। त्यसपछि उनकोे परिवारका सदस्यसँग भेट भयो। प्राप्त समाचारअनुसार उनको स्वास्थ्य अवस्था राम्रो रहेको छ। आल्दीकी आमा भन्छिन्, ‘अब ऊ फर्किएर आयो। सेप्टेम्बर ३० तारिकमा उसको जन्मदिन हो, अब ऊ १९ वर्षको हुनेछ। हामी खुसी मनाउने तयारीमा छौं।’बिबिसी

प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तुइनखोलाको पहिरो नियन्त्रण गर्न विशेष प्रविधि, नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घन्टा बन्द
अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि
बाल्यकालमा बालुवा–गिट्टी कुटेको झुप्रा खोलामा शिक्षामन्त्रीलाई लिएर पुगिन् मन्त्री बादी
सम्बन्धित सामग्री
तुइनखोलाको पहिरो नियन्त्रण गर्न विशेष प्रविधि, नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घन्टा बन्द त्यसका लागि आज (आइतबार)देखि दैनिक पाँच घन्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्य... आइतबार, मंसिर १३, २०८३
अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि आइतबार, मंसिर १३, २०८३
२३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले २३७.१७० ग्राम लागुऔषध गाँजासहित गाडी बरामद गरेको छ । आइतबार, मंसिर १३, २०८३
ताजा समाचारसबै
तुइनखोलाको पहिरो नियन्त्रण गर्न विशेष प्रविधि, नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घन्टा बन्द आइतबार, मंसिर १३, २०८३
अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि आइतबार, मंसिर १३, २०८३
बाल्यकालमा बालुवा–गिट्टी कुटेको झुप्रा खोलामा शिक्षामन्त्रीलाई लिएर पुगिन् मन्त्री बादी आइतबार, मंसिर १३, २०८३
विद्यालय नजिकै भएको विस्फोटमा १० जानको मृत्यु, ११० जना घाइते आइतबार, मंसिर १३, २०८३
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने आइतबार, मंसिर १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
प्रधानमन्त्री शाह चिनियाँ नयाँ वर्षअघि नै चीन जाने शनिबार, मंसिर १२, २०८३
उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्