• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुनसरीमा बाली विज्ञान प्रयोगशाला सुरु

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०७५  ०४:२९
1140x725

इटहरी– ‘एक स्थानीय तह एक प्राबिधिक शिक्षालय’को अवधारणा अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिकामा बाली विज्ञान विषय अध्यापन सुरु भएको छ।

_x000D_ _x000D_

सुनसरीको बराहक्षेत्र– ५ मा रहेको जगन्नाथ डेढराज जनता (जडेज) मावि कालाबन्जरमा यो वर्षदेखि जिल्लाकै पहिलो बाली विज्ञान विषयको पठनपाठन सुरु भएको हो।

_x000D_ _x000D_

कृषिबालीको लागि अत्यन्तै उर्वर मानिएको सुनसरीमा बाली विज्ञान प्राबिधिक शिक्षालय प्रभाकारी हुने मानिएको छ। सरकारको राष्ट्रिय नीतिको मोडलअनुसार मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नयाँ विषय पठन पाठनको उद्घाटन गरेका हुन्।

_x000D_ _x000D_

जडेज माविमा भएको बाली विज्ञान विषय पठनपाठनको उद्घाटनमा बोल्दै मन्त्री पोखरेलले ग्रामीण भेगको विशेषतामा आधारित प्राविधिक विषयको अध्यापन सुरु हुनु खुसीको विषय भएको बताए।

_x000D_ _x000D_

आधुनिक तरिकाबाट कृषि कर्म गर्ने दक्ष जनशक्तिको अभाव खड्किइरहेको बेला प्राविधिक शिक्षाको आवश्यकता व्यापक रहेको उनको भनाइ थियो। ‘शिक्षालय खोल्दै जाँदा शिक्षाको गुणस्तर र प्रयोगात्मक कुरामा जोड दिएर दक्ष शिक्षकहरूले अध्यापन गराउन पनि आवश्यक छ,’ उनले भने, ‘नेपालको कृषि शिक्षा परम्परागत र कामचलाउ पाराको छ। अब कृषि क्षेत्रको व्यापक विकास र उत्पादन वृद्धि गर्न प्राबिधिक शिक्षालय आवश्यक छ।’ 

_x000D_ _x000D_

नगरपालिकाको पहलमा बाली विज्ञान विषयको ३ वर्षे डिप्लोमा तहका लागि सिटिइभिटीसँग सम्बन्धन लिएर अध्यापन सुरु गरिएको हो। 

_x000D_ _x000D_

स्थानीय विद्यालयमै प्राविधिक शिक्षाको कृषि विषय पढाइ हुन थालेपछि स्थानीय हर्षित भएका छन्।

_x000D_ _x000D_

पुरानो तरिकाबाट कृषि कार्य गर्दै आएकोमा आधुनिक शैलीमा कृषि विषय पढाइ हुने भएपछि स्थानीय विद्यार्थी पनि आकर्षित भएको विद्यालयका सूचना अधिकारी चेतनाथ भट्टराईले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

बराहक्षेत्र नगरपालिकाले बाली विज्ञान अध्ययनको  पूर्वाधार निर्माणमा १५ लाख रुपैयाँ उपलब्ध गराएको छ।

_x000D_ _x000D_

सो रकम विद्यार्थीका लागि आवश्यक प्रयोगशाला र प्रयोगात्मक कार्यको लागि खर्च गर्न दिएको मेयर नीलम खनालले बताए।

_x000D_ _x000D_

‘नगर मात्रै नभएर जिल्लाकै एक ठाउँमा मात्र बाली विज्ञान विषयको पठनपाठन हुने भएपछि सुनसरीका विद्यार्थीलाई अध्ययनका लागि जिल्लाबाहिर जानुपर्ने समस्या हट्ने छ’ खनालले भने, ‘एउटा स्थानीय तहमा एउटा प्राविधिक शिक्षालयको नीतिअनुरूप कृषियोग्य भूमि भएको यो ठाउँमा नगरपालिकाको विशेष पहलमा शिक्षालय सुरुवात भएको हो ।’

_x000D_ _x000D_

सिटीइभिटीको सम्बन्धन प्राप्त बाली डिप्लोमा तहको विज्ञान विषयमा वार्षिक ४० जना विद्यार्थीको कोटा रहने र  एसईई पास गरेका जो कोहीले पनि सिटीइभिटीले लिने प्रवेश परीक्षामा नाम निकालेर अध्ययन गर्न पाउने भएका छन् । 

Xtrem

Xtrem
_x000D_ _x000D_

‘पूर्ण शुल्कीय र निःशुल्क दुवै तरिकाबाट पढ्नका लागि सिटीइभिटीकै परीक्षा पास गर्नुपर्ने सुचना अधिकारी भट्टराईको भनाइ छ।

_x000D_ _x000D_

निशुल्क वा पैसा तिरेर कति सङ्ख्यामा विद्यार्थी पढाउने भन्ने सबै काम सिटीइभिटीले निर्धारण गर्ने उनले बताए। 

_x000D_ _x000D_

जहाँ बाली विज्ञान कोर्षमा बाली उत्पादन, बागबानी, बाली संरक्षण, कृषि प्रसार, सामुदायिक विकास, उद्यमशीलतालगायतका विषयहरूको पढाइ हुने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ०४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेमा वदलीएको राजनीति :विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें
सम्बन्धित सामग्री
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध सार्वजनिक विवरणअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका सडकहरू बाढी, पहिरो, लेदो तथा सडक भासिएका कारण पूर्ण रूपमा बन्द भएका छन् । शुक्रबार, असोज ९, २०८३
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेलमा र सम्भावित पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यान दिँदै नागढुंगामा सवारीसाधन रोकिएका हुन्। शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
एमालेमा वदलीएको राजनीति :विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्