• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कथाव्यास समाजले सार्वजनिक गर्‍यो आचारसंहिता, उल्लघंन गर्नेलाई कारबाही गरिने

64x64
नेपाल लाइभ बुधबार, भदौ २६, २०८१  १२:१२
1140x725

काठमाडौं– लामो गृहकार्यपछि राष्ट्रिय कथाव्यास समाजले कथावाचन तथा धार्मिक अनुष्ठानका लागि विस्तृत आचारसंहिता सार्वजनिक गरेको छ। धार्मिक कथावाचनमा विकृति–विसंगति बढ्न थालेपछि यसलाई मर्यादित बनाउन पहिलोपटक आचारसंहिता लागू गरिएको हो।

हिन्दू धर्मशास्त्रका गुरुहरुको साझा संस्था राष्ट्रिय कथाव्यास समाजले पारित गरेको आचारसंहितामा धार्मिक अनुष्ठान सम्वन्धि २० वटा, मुहुर्तसम्वन्धी ५ वटा, सत्संगात्मक प्रवचनसम्वन्धी ८ वटा, संस्थासम्वन्धी पाँच वटा र विविध ६ वटा बुँदाहरु उल्लेख छन्। यो आचार संहिता कथाव्यास समाजले परित गरेको दिनदेखि नै लागू हुनेछ।

हालै पशुपति मन्दिरमा आयोजित कोटीहोम कथावाचक र विधिविधानबारे थुप्रै विवादहरु उब्जेका थिए। मुख्य आयोजक विजय कृष्णमुर्ति नै सबैभन्दा बढी विवादमा परे। प्रहरीले उनलाई धरपकड प्रयाससमेत गरेको थियो। यसबाट धार्मिक अनुष्ठान तथा कथावाचनमा आचारसंहिताको आवश्यकता महसुस भएको थियो।

पछिल्लो समय पर्याप्त शास्त्रीय अध्ययन र योग्यताविना जो पनि कथा वाचक बन्ने र कथा वाचनका क्रममा मनगढन्ते गफ दिने प्रवृत्ति बढेपछि समाजले तदारुकता देखाएको एक सदस्यले बताए।

सार्वजनिक भएको आचारसंहितामा कथावचक व्यक्तिगत, सामाजिक र आर्थिक चरित्रमा निस्कलंक हुनुपपर्ने उल्लेख छ। आनुष्ठानिक यज्ञलाई उचित मुहुर्तमा विधिविधानका साथ आयोजना गरी सम्पन्न गनुपर्ने छ।

शास्त्रले निर्दिष्ट गरेका विषयमा शास्त्रसम्मतरुपमा त्यसको व्याख्या विवेचन र विश्लेषण गर्न सकिने तर त्यसको मर्मविपरीत मनगढन्ते तर्क वा खण्डन प्रस्तुत गर्न नपाइने आचारसंहितामा उल्लेख छ। मौनपाठ, दृष्टिपाठलाई बर्जित गर्दै सुद्धपाठ गर्न नजान्नेलाई पाठकका रुपमा राख्न नहुने जनाइएको छ। पाठ गर्ने र कथा भन्ने समय फरक फरक हुनुपर्छ।

पितृउरादी आनुष्ठानिक कथामा वरण गर्ने पण्डित र पुरुष यजमानले अनुष्ठानको पूर्वाङ्गभन्दा एक दिन अगाडि नै दाह्री कपाल क्षौरकर्म गरी कर्ताहरुले प्रायश्चित कर्म गर्नुपर्ने आचारसंहितामा उल्लेख छ। सप्ताह नवाह आदि अनुष्ठानिक यज्ञका बीचमा दारी कपाल नङ काट्न हुँदैन। व्यासासनमा बस्दा कुर्ता दौरा धोति, आदि सात्विक र सौम्य पोशाक लगाउनुपर्छ सुरुवाल र बाहिर प्रयोग गरिएको मोजा लगाउन निषेध गरिएकोछ।

प्रवचन सिद्धासन ९पलेटी कसेर० नै बसेर गर्दा सिद्ध हुने भएकाले गोडा झुण्ड्याएर नबस्न सुझाइएको छ। आचारसंहिताको १६ औं बुँदामा भनिएको छ, ‘कार्यक्रममा कुनै पनि सरकारी ओहदाका व्यत्तिः, राजनीतिक वा अन्य जोकोही अतिथिधका रुपमा आए पनि व्यासासन बराबरको आसनमा राख्न पाइने छैन र मञ्च छोडेर सम्मान गर्न हुँदैन। तर, भागवतले भनेजस्तै गुरुजन आदि आएमा उठेर सम्मान गर्न सकिन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

जतिसुकै आनन्दको वातावरण तयार भए पनि कथावाचकले मञ्चमै वा मञ्चबाट उत्रेर नृत्य गर्न रोक लगाइएको छ। प्रवचनको समयमा अत्यधि झाँकी र उछृंखल भजन गर्न नहुने भनिएको छ।

आचारसंहिताअनुसार गुरु शुक्रास्त, क्षयमास, मलमास, अमावस्या, ग्रहण, महालयपक्ष ९सोह्रश्राद्ध०, विश्वघस्रपक्षमा प्रारम्भ, समापन वा बीचमा पारेर कुनै पन काम्य अनुष्ठान गर्नु हुँदैन।

कथावाचन पुरुष महिला दुवैले गर्न सक्नेछन्। सत्संगात्मक प्रवचन महिला वा पुरुष जो विज्ञ छ, र प्रसंग र रसको मर्मलाई विश्लेषण गर्न सक्छ, साथै प्रसंगलाई अर्थभंग गर्दैनन्, त्यस्ता जोकोहीले पनि गर्न सक्नेछन्।

महिला प्रवचनकर्ताको हकमा रजस्वला भएको सात दिनसम्मको अवधिमा सर्वथा निषेध गरिएको छ।

Xtrem

Xtrem

‘प्रवचन गर्ने देवीजी वा माताजीहरुले सत्संगात्मक प्रवचन, भजन, कीर्तन, आर्दि गर्न कुनै वाधा परेको मानिने छैन, तर त्यसो गर्दा पनि साध्वी सती स्त्रीको लक्षण अनुकुल आफ्नो स्वरुप हुनुपर्ने विषयमा अवश्य ख्याल गर्नुपवर्छ। जस्तै सात्विक धोती चोलो आर्दिको पहिरन हुनुपर्छ र कपाल फिँजाएर बस्नु हुँदैन,’ आचारसंहितामा भनिएको छ।

यो आचारसंहिता पालन भए नभएको अनुशासन समितिले अनुगमन गर्ने समाजले जनाएको छ। अनुशासन समितिले आचार संहिता भंग गरेको ठहर गरी केन्द्रीय समितिमा सिफारिस गरेमा पहिलोपटक सम्झाउने, दोस्रोपटक चेतावनी र तेस्रोपटक कथाव्यास समितिबाट कारवाही हुनेछ। निषेध गरिएका कार्यहरुमा गरेको पाइएमा अनुशासन समितिको छानविनपश्चात सिफारिस गरेमा समाजले स्पष्टीकरण सोधेर आवश्यकता अनुसार कथाक्षेत्रमा निषेधसम्मको कारवाही गर्न सक्ने जनाइएको छ।

457880668_1269773914402975_2489617028334977703_n-1726036019.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल
सम्बन्धित सामग्री
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार बसेको समिति बैठकले यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन थप्न, तोकिएका बसपार्कबाटै सञ्चालन गर्न तथा निर्धारित स्थानबाट मात्र... सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र संघका अनुसार कलेज प्रशासनले एमडी/एमएस प्रथम वर्षका आवासीय चिकित्सकहरूविरुद्ध अनावश्यक मुद्दा लगाएको, सार्वजनिक बिदाका दिनमा समेत बिद... सोमबार, असोज १२, २०८३
खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख असुल, विभागका अधिकृतसहित चार जनाविरुद्ध मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी, बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठ... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
कांग्रेसको महाधिवेशनमा युवाको दबदबा, ४४ हजारले पाए पद र झण्डै एक लाख बने प्रतिस्पर्धी सोमबार, असोज १२, २०८३
खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख असुल, विभागका अधिकृतसहित चार जनाविरुद्ध मुद्दा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्