• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेकपाका नेता–कार्यकर्ता पक्राउ पर्ने क्रम जारी

64x64
नेपाल लाइभ आइतबार, असोज ७, २०७५  २०:००
1140x725

काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग वार्ताको आह्वान गरेको सरकारले नेकपाका नेता–कार्यकर्ता पक्राउ गर्ने  क्रम भने जारी राखेको छ। 

_x000D_ _x000D_

सरकारले विप्लव, सिके राउतसहित सरकारसँग असन्तुष्ट पक्षसँग वार्ता गर्ने भन्दै सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिले गत भदौ २५ गते पत्रकार सम्मलेन गरी विप्लवसहित सबै असन्तुष्ट पक्षलाई वार्तामा आउन आग्रह पनि गर्‍यो। एकातिर आफ्ना नेता कार्यकर्ता पक्राउ गरिरहने र अर्कातिर वार्तामा बोलाउनुको औचित्य नभएको विप्लव नेतृत्वको नेकपाले बताउँदै आएको छ। 

_x000D_ _x000D_

वार्ता टोली गठन भएपछि पनि विप्लव समूहका नेताकार्यकता पक्राउ पर्ने क्रम रोकिएको छैन। पक्राउ परेर सर्वोच्च अदालत छोड्न आदेश दिए पनि प्रहरीले अदालत परिसरबाटै पक्राउ गर्दै विभिन्न जिल्लामा लगेर मुद्दा चलाउँदै आएको छ। नेकपाका प्रवक्ता तथा विप्लवपछिका दोस्रो ठूलो नेता खड्गबहादुर विश्वकर्मा, पोलिटब्यूरो सदस्य पदम राई, किरण राई, उमा भुजेलसहितका नेता अहिले पनि प्रहरी हिरासतमै छन्। 

_x000D_ _x000D_

केही समय चारै वटा सुरक्षा निकायका प्रमुखले गृहमन्त्री रामबहादुर थापा बादललाई अहिले मुख्य सुरक्षा थ्रेट विप्लव समूह रहेको बताएका थिए।  विप्लवले युद्धकालको जस्तो झझल्को दिनेगरी ग्रामीण भेगका विभिन्न ठाउँमा आफ्ना कार्यकर्ता सैन्य तालिमसम्म दिएको रिपोर्ट गृहमन्त्रीसम्म पुगेको थियो। त्यसपछि गृहमन्त्रीले विप्लव समूहलाई कडा निगरानी गर्न र पक्राउ गर्न प्रहरीलाई आदेश दिएका थिए। 

_x000D_ _x000D_

गृहकै आदेशमा प्रहरीले विप्लव पार्टीका नेता कार्यकर्तालाई धमाधम पक्राउ गरिहेको छ। प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले वैशाखदेखि साउनसम्म विप्लव वार्टीका २ सय ६३ नेता कार्यकर्ता पक्राउ परेको जानकारी दिए। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

सबैभन्दमा बढी प्रहरीले प्रदेश १ बाट विप्लवका नेता कार्यकर्ता पक्राउ गरेको छ। प्रदेश १ बाट प्रहरीले वैशाखमा ५४ जना, जेठमा २० जना, असारमा १० र साउनमा २१ गरी १ सय ५ जनालाई पक्राउ गरेको छ। 

_x000D_ _x000D_

प्रदेश २ बाट भने चार महिनाको अवधिमा जम्मा ५ जना पक्राउ परेका छन्। प्रदेशमा विप्लवको उपस्थिति कमजोर मानिन्छ। 

_x000D_ _x000D_

प्रदेश ३ बाट वैशाखमा १८ जना, जेठमा २१ जना, असारमा ४७ र साउनमा १४ जना गरी १ सय जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। प्रकाण्ड, उमा भुजेल लगायतका पार्टीका ठूला नेता यही प्रदेशबाट पक्राउ परेका थिए।

_x000D_ _x000D_

त्यसैगरी प्रदेश ४ बाट ११ जना पक्राउ परेका छन् भने प्रदेश ५ बाट ७ जना पक्राउ परेका छन्। प्रदेश ६ बाट २१ जना र प्रदेश ७ बाट चार महिनाको अवधिमा १४ जना पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। वैशाखदेखि साउन महिनाको चार महिनाको अवधिमा जम्मा २ सय ६३ जना नेता कार्यकता पक्राउ परेको हुन्। 

_x000D_ _x000D_

अर्धभूमिगत राजनीतिक गरेको नेकपाका नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि पार्टीका महासचिव विप्लव पनि भूमिगत भएको प्रहरीले जनाएको छ। विप्लवलाई पक्राउ गर्न प्रहरी निगरानी बढाए पनि अहिलेसम्म सकेको छैन। विप्लवले दर्जनौं सिमकार्ड परिवर्तन गर्दै चलाउन थालेकाले प्रहरीले अहिलेसम्म लोकसन समेत पत्ता लगाउन सकेको छैन। विप्लव अहिले भारतमा बसेको हुनसक्ने प्रहरीको अनुमान छ।

_x000D_ _x000D_

विप्लवपछि सुरक्षा थ्रेटको रुपमा प्रहरीले सिके राउत समूह रहेको औंल्याएको छ। तराई मधेश अलग हुनुपर्छ भन्दै अभियान चलाएको सिके राउत समूहका नेता कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ। 

_x000D_ _x000D_

प्रहरीले वैशाखदेखि साउनसम्मको चार महिनाको अवधिमा सिके राउत समूहका १४ जना नेता कार्यकर्ता पक्राउ गरेको छ। प्रहरीले रुपन्देहीबाट ८ जना, बाँकेबाट ३ जना र झापा, बर्दिया र कपिलवस्तुबाट १/१ जना गरी १४ जनालाई पक्राउ गरेको हो।

प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै
रास्वपा सांसद पोखरेलले मागे माफी
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम
सम्बन्धित सामग्री
सरकारले सुकुम्वासी बस्ती हटाउने भएपछि पीडितहरु बिहानदेखि प्रदर्शनमा शुक्रबार, वैशाख ११, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा यादवले सार्वजनिक जागिरमा प्रवेश गरेदेखि जाँच अवधिमा वैध आयको तुलनामा १ करोड ४६ लाख ८१ हजार २२५ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुल... बिहीबार, वैशाख १०, २०८३
सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु सिरहा चोहर्वा सडक खण्डअन्तर्गत नरहा गाउँपालिका ३ खैरिया टोलमा बिहीबार भएको सवारी दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी ख... बिहीबार, वैशाख १०, २०८३
ताजा समाचारसबै
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्