काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
पार्टी मुख्यालय च्यासल ललितपुरमा एमालेको सचिवालय बैठक सुरु भएको हो।
बैठकमा नेपाली काँग्रेससंगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ।
नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली काँग्रेससंग सत्ता साझेदारीमा अघि बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।