• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

खुर्सीद अालम गाउँकाे दियाे थिए,जाे सदाका लागि निभेर गए

64x64
नेपाल लाइभ शनिबार, असोज ६, २०७५  २०:२९
1140x725

इटहरी- गत बिहिबार। संविधान दिवसका विरुद्ध लागेको आगो निभिसेको थिएन। सुनसरीको हरिनगरा गाउँपालिका २ को भुटाहा बजारका सडकभर आगोका मुस्लाहरू देखिन्थे। संविधानको विरुद्धमा सडक तातिरहेको थियो। गाउँका युवा जवान कोही रमिता हेर्न त कोही टायर थप्नमा व्यस्त थिए। तर, त्यही बेला भुटाहाको दियो निभेको कसैले पत्तै पाउन सकेनन्। 

_x000D_ _x000D_

खुर्सीद आलम भुटाहबासीका लागि आशाको दियो थिए। भुटाहाका स्थानीयको खुसीको श्रोत थिए उनी। तर अब सम्झनामा मात्र सीमित छन्। भारतीय सुटरको एक समूहले भुटाहाबासीकाेआशाको दियो रहेका खुर्सीद आलमको प्राण लियो। घर नजिकै रहेको एक सार्वजनिक विद्यालयको छलफल सकेर घर फर्कने क्रममा उनीमाथि गोली प्रहार भयो।

_x000D_ _x000D_

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका भारतीय आपराधिक समूहको गोली खुसीदले थाम्न सकेनन्। उनी जमिनमा लडे। 

_x000D_ _x000D_

नजिकै रहेकी खुस्बु अन्सारी हेरेको हेरेकै भइन्। केही बोल्न सकिनन्। जब अपराधी भुटाहा छाडेर भारतीय भूमि पुगे तब मात्र गाउँमा होहल्ला सुरु भयो। बिना अवरोध नेपाल छिरेका अपराधीले छिनभरमै भुटाहाको खुसी लुटेर लगे। 

_x000D_ _x000D_

टायरका धुवाँको मुस्लोसँगै भुटाहाबासीको मनको मुस्लो पनि झन् बढि मडारिन थाल्यो। बजारमा कोलाहल मच्चियो। घरमा रहेका मुस्लिम महिला सडकमा आएर चिच्याउन थाले। संविधानको विरुद्धमा टायर बाल्ने युवाले खुर्सीद हत्याको विरुद्धमा टायर थपे। गाँउले आन्दोलन गर्न थाले ‘हमार खुर्सीद फिर्ता दो।’ ‘अपराधी पुलिस मुर्दावाद।’ 

_x000D_ _x000D_

_x000D_ _x000D_

खुर्सीदको अन्तिम प्राणका साक्षी थिए उनका छिमेकी समिद मिया। आन्दोलनको बीचमा चर्को स्वरमा चिच्याउँदै थिए उनी। नेपाल प्रहरीको असहयोगकै कारण अपराधी पक्राउ गर्न नसकिएको उनको भनाइ थियो। प्रहरीले पैसा खाएको भरमा अपराधी छाडेको उनले आरोप लगाउँदै थिए उनी।

_x000D_ _x000D_

नजिकै रहेका प्रहरी सुनेको नसुनेकै जस्ताे गरिरहेका देखिन्थे। उनकै साथमा थिए, जमिममिया पनि। समिदकै भनाइलाई साथ दिँदै उनी पनि नेपाल प्रहरीमाथि नै दोष थोपरिरहेका थिए। एक युवा हातमा लाठी बोकेर यताउता गरिरहेका देखिन्थे।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

उनी प्रहरीकै खोजीमा थिए। प्रहरीले कमजोरी गरेकf कारण खुर्सीदको हत्या भएकोमा उनको विश्वास थियो। त्यसैले उनी प्रहरीसँग बदला लिन चाहन्थे। उनीसँगै सम्पूर्ण गाउँबासी नै सडकमा उत्रिएका थिए। प्रहरीले खुर्सीदको सब पोस्मार्टम गर्न लैजाने बताइरहेको थियो। तर, स्थानीयले अपराधी पक्राउ नगरी शव उठाउन नदिने बताइरहेका थिए। प्रहरीमाथि नै जाइ लागौँला झै गरी आन्दोलन भइरहेको थियो। 

_x000D_ _x000D_

टायरका धुवाँ सुक्दै गएपनि स्थानीयको स्वर चर्कँदै थियो। केही समयको बेसुर आन्दोलनपछि समूहमा भेला भएर दुखेसो गर्न सुरु गरे स्थानीयले। त्यसैक्रममा एक समूहमा मुजम्मील मिया भन्दै थिए ‘आँखामा राख्दा पनि नबिझाउने मान्छेले ती चोरको के बिराइदिएछ।’

_x000D_ _x000D_

उनले यसो भनिरहँदा छेउछाउका कसैले केही बोल्न सकेनन्। एक-अर्काको मुख हेर्दाहेर्दै टोलाइरहे। 

_x000D_ _x000D_

खुर्सीदको शव नजिकै प्रहरीले घटनाको मुचुल्का बनाइरहेको थियो। प्रहरी अधिकारी पनि अन्योल नै देखिन्थे। हरेकका आँखा रसाएका थिए। कोही खुलेर बोल्न सक्ने अवस्थामा थिएनन्। कोही मौन त कोही आक्रोशित थिए।

_x000D_ _x000D_

खुर्सीद जस्तो मान्छे असुरक्षित भएको गाउँमा आफूहरू कुनै पनि बेला मारिन सक्नेमा उनीको चिन्ता थियो। बेचैन मुद्रामा गाँउलेहरु कुरा गरिरहेका थिए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

गोलीको खोका हातमा बोकेर एक समूहमा चिच्याइरहेका थिए मुख्तार आलम। नेकपाका नेता समेत रहेका उनीप्रहरी प्रशासनकै विरुद्धमा बोलिरहेका थिए। ‘जनताले प्रशासनलाई विश्वास गर्न नसकेको र म मुख्तार आलमलाई विश्वास गरेर गोलीको खोक्रा जिम्मा लगाइदिएछ।,’ उनी भन्दै थिए, ‘खुर्सीदको हत्यामा देशका ठूला नेताको पनि हात छ। यसको जिम्मा राज्यले लिनुपर्छ।’

_x000D_ _x000D_

खुर्सीद जस्तो सोझो मान्छेको हत्या गरेर राज्यले जनताको सपनामाथि खेलबाड गरिरहेको उनको भनाइ थियो।

_x000D_ _x000D_

४ छोरी, ३ छोरा र श्रीमतीका साथ बस्दै आएका खर्सीद परिवारका मात्र हैन समाजकै अभिभावक थिए। गाउँमा कसैलाई केही समस्या पर्यो भने खुर्सीद नै अन्तिम विकल्प थिए। कसैका छोराछोरी बिरामी भएमा अस्पतालसम्म पुर्‍याउँथे उनी।

_x000D_ _x000D_

गाउँमा दुख-बिराम परेको बेला सोधिखोजी गरिरहन्थे उनी। भुटाहा बजारको खुसीको श्रोत थिए। कसैको दुख देख्न नचाहने खुर्सीद अन्ततः कहिल्यै दुख देख्न नपर्ने गरी बिदा भए। 

_x000D_ _x000D_

उनको घर मस्जिद नजिकै टाँसिएको छ। बाटोबाट स्पष्ट घर देख्न नसक्ने गरी मस्जिदको उत्तर दिशाकाे उनको घर पनि बेचैन छ अाजभाेलि। अधिकांश मुस्लिम समुदायको बसोबास रहेको भुटाहा बजारमा मात्र १० वटा मस्जिद छन्। उनी पनि मुस्लिम दस्ता मर्काकाजु इस्ला स्टेटका केन्द्रीय सदस्य हुन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

शोकमा डुुबेको भुटाहामा अहिले सन्नाटा छाएको छ। कोही पनि खुलेर बोल्न सक्ने अवस्थामा छैनन्। भुटाहा टुहुरो भएको छ। बजार र पसल बन्द छन्। विद्यालय खुल्न सकेका छैनन्। कोही नयाँ मान्छे आयो भने शंका गर्ने अवस्थामा पुगेका छन् स्थानीय। 

_x000D_ _x000D_

‘कोहीसँग बोल्नुर्‍यो भने पनि नहाँसी बोल्नुहुन्नथ्यो, ‘ स्थानीय अलिया अन्सारीले रुँदै भनिन्, ‘कसैलाई केही नभन्ने, सबैसँग मिलेर बस्ने। उहाँ, सम्पूर्ण गाउँलेकै खुसी हुनुहुन्थ्यो।’

प्रकाशित मिति: शनिबार, असोज ६, २०७५  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सचिवालय बैठक : समानुपातिकमा छुटेका आकाङ्क्षीलाई पुनः अवसर
राप्रपा र राप्रपा नेपालबीच फेरि एकताको सहमति, लिङ्देन र थापाबीच अंकमाल
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति
सम्बन्धित सामग्री
प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र स्थानीय जनप्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्... बुधबार, पुस ९, २०८२
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल जेन जेड आन्दोलनका क्रममा भदो २४ गते आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालको पत्नी  चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी... बुधबार, पुस ९, २०८२
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङबाट ११२ वटा आयोजनाको ठेक्का आह्वान ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालयका प्रमुख व... बुधबार, पुस ९, २०८२
ताजा समाचारसबै
रास्वपा सचिवालय बैठक : समानुपातिकमा छुटेका आकाङ्क्षीलाई पुनः अवसर बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबीच फेरि एकताको सहमति, लिङ्देन र थापाबीच अंकमाल बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति बुधबार, पुस ९, २०८२
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय बुधबार, पुस ९, २०८२
वडा र क्षेत्रपछि केन्द्रीय महाधिवेशन गर्न काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्