• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खुर्सीदसँगै लुटियो भुटाहाको खुसी

64x64
नेपाल लाइभ शनिबार, असोज ६, २०७५  ११:३६
1140x725

इटहरी- गत बिहिबार। संविधान दिवसका विरुद्ध लागेको आगो निभिसेको थिएन। सुनसरीको हरिनगरा गाउँपालिका २ को भुटाहा बजारका सडकभर आगोका मुस्लाहरू देखिन्थे। संविधानको विरुद्धमा सडक तातिरहेको थियो। गाउँका युवा जवान कोही रमिता हेर्न त कोही टायर थप्नमा व्यस्त थिए। तर, त्यही बेला भुटाहाको दियो निभेको कसैले पत्तै पाउन सकेनन्। 

_x000D_ _x000D_

खुर्सीद आलम भुटाहबासीका लागि आशाको दियो थिए। भुटाहाका स्थानीयको खुसीको श्रोत थिए उनी। तर अब सम्झनामा मात्र सीमित छन्। भारतीय सुटरको एक समूहले भुटाहाबासीकाेआशाको दियो रहेका खुर्सीद आलमको प्राण लियो। घर नजिकै रहेको एक सार्वजनिक विद्यालयको छलफल सकेर घर फर्कने क्रममा उनीमाथि गोली प्रहार भयो।

_x000D_ _x000D_

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका भारतीय आपराधिक समूहको गोली खुसीदले थाम्न सकेनन्। उनी जमिनमा लडे। 

_x000D_ _x000D_

नजिकै रहेकी खुस्बु अन्सारी हेरेको हेरेकै भइन्। केही बोल्न सकिनन्। जब अपराधी भुटाहा छाडेर भारतीय भूमि पुगे तब मात्र गाउँमा होहल्ला सुरु भयो। बिना अवरोध नेपाल छिरेका अपराधीले छिनभरमै भुटाहाको खुसी लुटेर लगे। 

_x000D_ _x000D_

टायरका धुवाँको मुस्लोसँगै भुटाहाबासीको मनको मुस्लो पनि झन् बढि मडारिन थाल्यो। बजारमा कोलाहल मच्चियो। घरमा रहेका मुस्लिम महिला सडकमा आएर चिच्याउन थाले। संविधानको विरुद्धमा टायर बाल्ने युवाले खुर्सीद हत्याको विरुद्धमा टायर थपे। गाँउले आन्दोलन गर्न थाले ‘हमार खुर्सीद फिर्ता दो।’ ‘अपराधी पुलिस मुर्दावाद।’ 

_x000D_ _x000D_

_x000D_ _x000D_

खुर्सीदको अन्तिम प्राणका साक्षी थिए उनका छिमेकी समिद मिया। आन्दोलनको बीचमा चर्को स्वरमा चिच्याउँदै थिए उनी। नेपाल प्रहरीको असहयोगकै कारण अपराधी पक्राउ गर्न नसकिएको उनको भनाइ थियो। प्रहरीले पैसा खाएको भरमा अपराधी छाडेको उनले आरोप लगाउँदै थिए उनी।

_x000D_ _x000D_

नजिकै रहेका प्रहरी सुनेको नसुनेकै जस्ताे गरिरहेका देखिन्थे। उनकै साथमा थिए, जमिममिया पनि। समिदकै भनाइलाई साथ दिँदै उनी पनि नेपाल प्रहरीमाथि नै दोष थोपरिरहेका थिए। एक युवा हातमा लाठी बोकेर यताउता गरिरहेका देखिन्थे।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उनी प्रहरीकै खोजीमा थिए। प्रहरीले कमजोरी गरेकf कारण खुर्सीदको हत्या भएकोमा उनको विश्वास थियो। त्यसैले उनी प्रहरीसँग बदला लिन चाहन्थे। उनीसँगै सम्पूर्ण गाउँबासी नै सडकमा उत्रिएका थिए। प्रहरीले खुर्सीदको सब पोस्मार्टम गर्न लैजाने बताइरहेको थियो। तर, स्थानीयले अपराधी पक्राउ नगरी शव उठाउन नदिने बताइरहेका थिए। प्रहरीमाथि नै जाइ लागौँला झै गरी आन्दोलन भइरहेको थियो। 

_x000D_ _x000D_

टायरका धुवाँ सुक्दै गएपनि स्थानीयको स्वर चर्कँदै थियो। केही समयको बेसुर आन्दोलनपछि समूहमा भेला भएर दुखेसो गर्न सुरु गरे स्थानीयले। त्यसैक्रममा एक समूहमा मुजम्मील मिया भन्दै थिए ‘आँखामा राख्दा पनि नबिझाउने मान्छेले ती चोरको के बिराइदिएछ।’

_x000D_ _x000D_

उनले यसो भनिरहँदा छेउछाउका कसैले केही बोल्न सकेनन्। एक-अर्काको मुख हेर्दाहेर्दै टोलाइरहे। 

_x000D_ _x000D_

खुर्सीदको शव नजिकै प्रहरीले घटनाको मुचुल्का बनाइरहेको थियो। प्रहरी अधिकारी पनि अन्योल नै देखिन्थे। हरेकका आँखा रसाएका थिए। कोही खुलेर बोल्न सक्ने अवस्थामा थिएनन्। कोही मौन त कोही आक्रोशित थिए।

Xtrem

Xtrem
_x000D_ _x000D_

खुर्सीद जस्तो मान्छे असुरक्षित भएको गाउँमा आफूहरू कुनै पनि बेला मारिन सक्नेमा उनीको चिन्ता थियो। बेचैन मुद्रामा गाँउलेहरु कुरा गरिरहेका थिए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

गोलीको खोका हातमा बोकेर एक समूहमा चिच्याइरहेका थिए मुख्तार आलम। नेकपाका नेता समेत रहेका उनीप्रहरी प्रशासनकै विरुद्धमा बोलिरहेका थिए। ‘जनताले प्रशासनलाई विश्वास गर्न नसकेको र म मुख्तार आलमलाई विश्वास गरेर गोलीको खोक्रा जिम्मा लगाइदिएछ।,’ उनी भन्दै थिए, ‘खुर्सीदको हत्यामा देशका ठूला नेताको पनि हात छ। यसको जिम्मा राज्यले लिनुपर्छ।’

_x000D_ _x000D_

खुर्सीद जस्तो सोझो मान्छेको हत्या गरेर राज्यले जनताको सपनामाथि खेलबाड गरिरहेको उनको भनाइ थियो।

_x000D_ _x000D_

४ छोरी, ३ छोरा र श्रीमतीका साथ बस्दै आएका खर्सीद परिवारका मात्र हैन समाजकै अभिभावक थिए। गाउँमा कसैलाई केही समस्या पर्यो भने खुर्सीद नै अन्तिम विकल्प थिए। कसैका छोराछोरी बिरामी भएमा अस्पतालसम्म पुर्‍याउँथे उनी।

_x000D_ _x000D_

गाउँमा दुख-बिराम परेको बेला सोधिखोजी गरिरहन्थे उनी। भुटाहा बजारको खुसीको श्रोत थिए। कसैको दुख देख्न नचाहने खुर्सीद अन्ततः कहिल्यै दुख देख्न नपर्ने गरी बिदा भए। 

_x000D_ _x000D_

उनको घर मस्जिद नजिकै टाँसिएको छ। बाटोबाट स्पष्ट घर देख्न नसक्ने गरी मस्जिदको उत्तर दिशाकाे उनको घर पनि बेचैन छ अाजभाेलि। अधिकांश मुस्लिम समुदायको बसोबास रहेको भुटाहा बजारमा मात्र १० वटा मस्जिद छन्। उनी पनि मुस्लिम दस्ता मर्काकाजु इस्ला स्टेटका केन्द्रीय सदस्य हुन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

शोकमा डुुबेको भुटाहामा अहिले सन्नाटा छाएको छ। कोही पनि खुलेर बोल्न सक्ने अवस्थामा छैनन्। भुटाहा टुहुरो भएको छ। बजार र पसल बन्द छन्। विद्यालय खुल्न सकेका छैनन्। कोही नयाँ मान्छे आयो भने शंका गर्ने अवस्थामा पुगेका छन् स्थानीय। 

_x000D_ _x000D_

‘कोहीसँग बोल्नुर्‍यो भने पनि नहाँसी बोल्नुहुन्नथ्यो, ‘ स्थानीय अलिया अन्सारीले रुँदै भनिन्, ‘कसैलाई केही नभन्ने, सबैसँग मिलेर बस्ने। उहाँ, सम्पूर्ण गाउँलेकै खुसी हुनुहुन्थ्यो।’

_x000D_ _x000D_

याे पनि पढ्नुस्:

_x000D_ _x000D_

नेपाल छिरेर भारतीयले किन मार्छन् नेपाली मुस्लिम?

_x000D_ _x000D_

‘हत्या भएका आलम भारतले मागेका व्यक्ति’

प्रकाशित मिति: शनिबार, असोज ६, २०७५  ११:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्