• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जलवायु परिवर्तनले हिमालमा परेको असर न्यूनीकरण गर्नुपर्नेमा जोड

64x64
रासस शुक्रबार, जेठ १८, २०८१  १५:३०
1140x725

काठमाडौं– जलवायु परिवर्तनले निम्ताएको विभिन्न असरका कारण हिमाली क्षेत्रको अस्तित्व नै सङ्कटमा परेको भन्दै सरोकार भएकाले असर न्यूनीकरणका उपायसम्बन्धी कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा जोड दिए। 

राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज आयोजित ‘जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं न्यूनीकरणका उपायहरु’ विषयक छलफलमा सहभागी वक्ताहरुले जलवायु परिवर्तनले निम्त्याएको सङ्कटबाट हिमाल बचाउन पहल थाल्नुपर्नेमा जोड दिएका हुन्। 

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको समस्या न्यूनीकरण गर्न केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले पहल थाल्नुपर्नेमा जोड दिए। 

‘संयुक्त राष्ट्रसङ्घ (युएन)का महासचिव अन्टोनियो गुटेरेस हिमाली भेगका जनताले भोगिरहेका समस्यालाई नजिककबाट अवलोकन गर्दा भावुक भएर अन्तराष्ट्रियस्तरमा समेत हिमाली क्षेत्रका समस्या न्यूनीकरणका लागि आवाज उठाउनुभयो’, उनले भने, ‘हिमाली क्षेत्रमा जलवायुले पारेको असरको चर्चा अन्तर्राष्ट्रियस्तरमसम्म पुगेको छ। सबैले एकजुट भएर ‘हिमाल बचाउन अभियान’ थाल्नुपर्नेछ।’

समितिका सभापति शेर्पाले जलवायु परिवर्तनको असरका कारण हिमाली क्षेत्रमा पेरका समस्या न्यूनीकरण गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गरिनुपर्ने भन्दै नीति निर्माण तहबाट यसको पहल थालिने जानकारी दिए। 
 
समितिका सदस्य मोहम्मद खालिदले सगरमाथा नेपालसँगै विश्वकै चिनारी रहेको भन्दै जलवायु परिवर्तनले निम्त्याएका सङ्कटबाट सगरमाथा जोगाउन पहल हुनुपर्ने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

सदस्य इन्दिरादेवी पौडेलले राज्यका सबै निकायका सरकार तथा विश्वका अन्य हिमाली मुलुकबीच पनि समन्वय अगाडि बढाएर हिमाली क्षेत्रमा जलवायुले निम्ताएको समस्या समाधान गर्नुपर्नेमा जोड दिए। 

खुम्बु पासाङल्हामु गाउँपालिकाकी उपाध्यक्ष टासील्हमु शेर्पाले जलवायु परिवर्तनको असरका कारण पर्वतीय क्षेत्रमा हिउँ पग्लने, हिमताल फुट्ने जोखिम बढेको भन्दै समयमा नै सबै पक्ष सचेत रहन आवश्यक रहेकामा जोड दिए। 

‘जलवायु परिवर्तनले ल्याएको समस्याका कारण प्राकृतिक विपद् निम्तने र यसले हिमाल चढ्न आउने पर्वतारोहीको ज्यान नै जोखिममा पर्न सक्छ’, उनले भने, ‘पर्वतारोहीको उद्धार गर्न उद्धार टोली तयारी अवस्थामा राख्न केन्द्रीय सरकारले पहल थाल्नुपर्छ, हामी सहकार्य गर्न तयार छौँ।’

उपाध्यक्ष शेर्पाले हिमाली क्षेत्रको विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न स्थानमा पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने माग राख्नुभयो । उहाँले सगरमाथामा बढ्दै गइरहेको फोहर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। 

‘पछिल्लो समय सगरमाथा आरोहीले सगरमाथा क्षेत्रमा प्लाष्टिकजन्य तथा अन्य नकुइने, नसड्ने फोहरमैला थुपार्नुभएको छ। यसले सगरमाथा प्रदुषित हुँदै गएको छ’, उपाध्यक्ष शेर्पाले भने, ‘फोहरमैला व्यवस्थापनका लागि केहीसमय नेपाली सेना तथा अन्य सङ्घसंस्था लागे पनि यसले निरन्तरता नपाउँदा प्रदूषण बढ्दै गएको छ।’

शेर्पाले जलवायु परिवर्तनको असर र समस्या समाधानको विषयमा स्थानीयस्तरमा क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेनसँग कांग्रेस नेताहरुको भेट, के भयो कुराकानी? प्रधानमन्त्री तथा रक्षामन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भएको भेटमा सिग्देलको हालै सम्पन्न चीन भ्रमणबारे जानकारी लिइएको सैनिक प... सोमबार, असोज ५, २०८३
प्रसुति हिंसा न्यूनीकरणका लागि कानुन निर्माणमाको माग सम्मानजनक प्रसूति के हो ? यसका आयाम के हुन् र प्रसूति हिंसालाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा एफडब्लुएलडीका अधिवक्ता दिपेश... सोमबार, असोज ५, २०८३
ऊर्जामन्त्री श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत, बिजुलीमा भ्याट हट्ने भ्याट कार्यान्वयनमा ल्याएको दुई महिनामै सरकारले खारेज गर्ने तयारी गरेको हो । सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनसँग कांग्रेस नेताहरुको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
प्रसुति हिंसा न्यूनीकरणका लागि कानुन निर्माणमाको माग सोमबार, असोज ५, २०८३
सरकारसँग पाठकको प्रश्न: गोली लागेर मर्ने सहिद, बाँच्ने अपराधी? सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
ऊर्जामन्त्री श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत, बिजुलीमा भ्याट हट्ने सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्