काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रस्तु गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका छन्।
त्यसका लागि वैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने सुनिश्चितता भने गर्ने अर्थमन्त्री पुनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।