काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका लागि दुई अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ।
मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त रकम विनियोजन गरिएको जानकारी दिए।
जसबाट देशभर फलफुल खेतीलाई प्रवर्द्धन गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।