काठमाडौँ- मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गरेको हो।
बजेट स्वीकृत अर्थमन्त्रीसहित मन्त्रीहरू संसद् भवनतर्फ लागेका छन्। यसपल्ट बजेट बजेटमा अर्थमन्त्री ब्रिफकेस नेपाली उत्पादन अल्लो र ढाँकाबाट बनाइएको प्रयोग गर्ने भएका छन्।
यसअघि बजेटमा कालो ब्रिफकेस प्रयोग गर्ने गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।