• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अख्तियार प्रमुखमा अनुमाेदित घिमिरेलाई संसदीय सुनुवाइमा साेधिएका ११ प्रश्न {प्रश्नावलीसहित}

64x64
नेपाल लाइभ बिहीबार, असोज ४, २०७५  १२:२०
1140x725

‌संसदीय सुनुवाई विशेष समितिबाट अख्तियारकाे प्रमुखमा अनुमाेदन भएका नवीनकुमार घिमिरेलाई शिवकुमार मण्डललगायतका सांसदले विभिन्न प्रश्न गरेका थिए। बिहीबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा उनले ती सांसदका प्रश्नकाे सामना गरेका थिए।

_x000D_ _x000D_

गत भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई सिफारिस गरेपछि उनलाई संसदीय समितिमा प्रश्न साेधिएको थियो।

_x000D_ _x000D_

भदौ २४ मा संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो। तर घिमिरेविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा कुनै पनि उजुरी दर्ता भएनन्। संसदीय समितिले असोज १ गतेभित्र उजुरी पठाउन सूचना जारी गरेकाे थियो।

_x000D_ _x000D_

घिमिरे अख्तियार प्रमुखमा अनुमाेदन भइसकेका छन्। 

_x000D_ _x000D_

यी हुन् घिमिरेलाई सोधिएका प्रश्न 

_x000D_ _x000D_

विगतमा अायोगमा विवाद अाएकाे थियाे। क्षेत्राधिकार बाहिर गएर समेत अख्तियारले हात हालेकाे थियाे। अाफ्नाे स्वार्स्थका लागि भर्तिकेन्द्र बनाउने गरिएकाे छ भन्ने अाराेप छ। कागज मिलाएर भ्रष्टाचार गरेकाे पाईन्छ। ३ लाखकाे जग्गा १२ लाखमा किनेर भष्टाचार भयाे। म पनि त्यसकाे जानकार व्यक्ति हाे। अबका दिन कसरी जिम्मेवार बन्नुहुन्छ?

_x000D_ _x000D_

शिवकुमार मण्डल 

_x000D_ _x000D_

पछिल्लाे समय भ्रष्टाचारका मुद्दामा अनुसन्धान गरिएन। अागामी दिन पनि यस्तै हाे वा के याेजना छ? ठूला माछा उम्कँदै जाने र साना जालमा पर्दै जाने हाे? यति धेरै अधिकार छ तर पनि प्रभवकारी काम किन हुन सकेनर? अझै अधिकार पुगेन कि? राजनितिक अाग्रहमा मुद्दा उठाउने र पार्टीकाे अान्तरिक विवादमा समेत अख्तियार किन फस्याे? नितिगत भ्रष्टाचार बढेकाे छ तर अख्तियार किन प्रभावकारी भएन? अनुचुति कार्य हटाउँदा के भयाे? लाेकमानसिंह कार्कीकाे समयमा किन यहाँ पनि डराउनु भयाे? हामी बलियाे मुटु भएकाे प्रमुख खाेजिरहेका छाैं। यसमा तपाईकाे धारणा के छ? 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

याेगेश भट्टाराई 

_x000D_ _x000D_

अागामी दिनका अायोगका चुनाैती के देख्नुभएकाे छ? विकासका क्रममा अख्तियारले दुरुपयाेग खाेजी गर्नु पर्नेमा पहिला पत्र अाउने गरेका छन्, किन यस्ताे हुन्छ?

_x000D_ _x000D_

अमृता थापामगर 

_x000D_ _x000D_

शुभकामना दिन चाहन्छु। मुलुककाे हर क्षेत्रमा भ्रष्टाचार बढेकाे छ। हामीले दस्तावेजमा राम्राे लेखेर मात्र हुँदैन। व्यवहारिक चुनाैती र राजनितिक हस्तक्षेप अन्त्य गराउँदै कसरी प्रभावकारी बनाउन सक्नुहुन्छ?

Xtrem

Xtrem
_x000D_ _x000D_

ज्ञानेन्द्र वा कार्की

_x000D_ _x000D_

बधाई दिन चाहान्छु। अख्तियारले कम्युटरबाट काम गर्ने व्यवस्था गर्न सरकारले के-के गर्न पराे? एक सय ९२ देशमा यस्ता अभ्यास देखिन्छ। हाम्राेमा के कारणले गर्न नसकिएकाे हाे?

_x000D_ _x000D_

सुरेन्द्र पाण्डे

_x000D_ _x000D_

सम्पूर्ण काम अख्तियारले गराेस् भन्ने अब अन्त्य गर्ने कि नगर्ने? अकुत सम्पति र भ्रष्टाचार एक ठाँउमा राख्दा समस्या भइरहेकाले समस्या भयाे। अब यसमा मापदण्ड बनाउन पर्‍याे कि? गलत मनसायले कारबाही गर्ने अभ्यास विगतमा अख्तियारबाट भयाे। अब हुन्छ कि हुदैन?

_x000D_ _x000D_

पुष्पा भुसाल 

_x000D_ _x000D_

४ वर्ष अख्तियारमा बसिसक्नुभयाे। उद्देश्य अनुसार अायोगले कति काम गर्न सक्याे? भ्रष्टाचार अझै माैलाएकाे भन्ने सुन्नमा अाएकाे छ। यसमा तपाईकाे धारणा के छ?

_x000D_ _x000D_

यसलाई नियन्त्रण गर्न नसक्नेलाइ पनि महाअभियाेग लाग्ने व्यवस्था गर्न पर्छ? अख्तियारले अाफ्नाे गरिमा अाफैले घटाएकाे र न्युनीकरण गर्न नसकेकाे कुरा अाएकाे छ। 

_x000D_ _x000D_

पार्वत गुरुङ 

_x000D_ _x000D_

धन्यवाद र शुभकामना दिन चाहान्छु। केटाकेटी रुँदा पनि लाेकमान बाेलाउँ भन्ने अवस्था अब परिवर्तन हाेस्। नीतिगत भ्रष्टाचारमा अख्तियारले किन हात नहालेकाे? उपकरण खरीदमा स्वत: अाउने कमिसन भ्रष्टाचार हाे कि हैन?

_x000D_ _x000D_

निरुदेवी पाल 

_x000D_ _x000D_

अख्तियारले कहाँ हात हाल्ने कहाँ नहाल्ने भन्ने सीमा कटायाे। अब यस्ता कार्य हुन्छ कि हुदैन?जहाँ भ्रष्टाचार छ त्यहाँ अख्तियार पुगेकै छैन, किन?

_x000D_ _x000D_

भीमसेनदास प्रधान

_x000D_ _x000D_

निति र नियतभित्र लुकेर भएका भ्रष्टाचार कसरी नियन्त्रण गर्ने ? उजुरी कुनामा पुगेर थन्कने र उजुरीकर्तालाई जानकारी नै नहुने किन हुन्छ?

_x000D_ _x000D_

पूर्णकुमारी सुवेदी 

_x000D_ _x000D_

भाैतिक, याेजना, सडक विभाग जस्ता क्षेत्रमा धेरै अनुसन्धानमा किन भइरहेका छैनन्? तपाई अाक्रामक भएर काम गर्न सक्नुहुन्न भन्ने अारोप छ। यसमा के भन्नुहुन्छ?

_x000D_ _x000D_

जितेन्द्र नारायण देव

प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्