• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन १८, २०८३ Mon, Aug 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदमा पनि हामी नरम भएका छौँ : महताे

64x64
नेपाल लाइभ बिहीबार, असोज ४, २०७५  १९:३०
1140x725

धनगढी– राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले समयमै संविधान संशोधन गर्न आग्रह गरेका छन्। थरुहट तथा मधेश आन्दोलन स्थिर भएको हो, समाप्त भएको छैन’ बिहीबार धनगढीमा पत्रकासँग कुराकानी गर्दै नेता महतोले भने, ‘हामी अहिले धैर्य गरेर बसेका छौँ।’

_x000D_ _x000D_

उनले धैर्यताको बाँध टुटेपछि नियन्त्रण गर्न गाह्रो हुने चेतावनी दिए।‘हामी सरकारलाई समयमै सचेत भएर संविधान संशोधनमा ध्यान दिन अनुरोध गर्दछौ,’ नेता महतोले भने।

_x000D_ _x000D_

उनले राजपाले वर्तमान सरकारले मधेश तथा थारूहरूको माग सम्बोधन गर्छ भन्ने आशाले अहिले समर्थन गरिरहेको बताए। ‘सरकारले इमान्दारिता देखायो भने संविधान संशोधन गर्न कुनै समस्या छैन,’ उनले भने, ‘अहिले संसदमा पनि हामी नरम भएका छौँ। जब सरकारले सुन्दैन संसद पनि गरम हुन्छ र त्यस्तै अवस्था आए सडक पनि गरम हुनेछ।’

_x000D_ _x000D_

उनले तीन वर्षदेखि पटक–पटक संविधान संशोधन गर्ने आश्वासन पाए पनि पुरा नभएको बताए। महतोले भने, ‘ मधेशी, थारु, दलित, आदिबासी, मुस्लिमका अधिकार समेट्ने गरी संविधान संशोधन गर्ने, टीकापुर हत्याकाण्डको आरोपमा पक्राउ परेका अभियूक्तलाई रिहाइ गर्ने लगायतका विषयमा तीन वर्षदेखि आश्वासन पाइरहेका छौं। तर कुनै पनि आश्वासन पूरा भएका छैनन्।’

_x000D_ _x000D_

उने देशभर अहिले भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार लगायतका घटना भइरहे पनि सरकार चुप लागेर बसेको आरोप लगाए। उनले भने, ‘सरकार अलमलमा फसेको छ, न प्रदेश सरकार राम्ररी सञ्चालन भएका छन्, न सरकारले आम जनतालाई सरकारको अनुभुति नै गराउन सकेको छ।’

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

कार्यक्रममा राजपाका केन्द्रय सदस्य अनिलकुमार झाले संविधानले सबै वर्ग, जातको अधिकारलाई समेट्न नसकेको बताए।

_x000D_ _x000D_

‘यो संविधानले मधेशी, थारू, आदिबासी, जनजाति, दलितका अधिकार समेट्न सकेको छैन’ उनले भने, ‘संविधानमा नागरिकता, भूगोल, भाषा सम्बन्धि प्रावधानमा धेरै त्रुटी रहेको छ।’
_x000D_ केन्द्रीय सदस्य झाले संविधानलाई सबैले स्वीकार गर्ने गरी संशोधन गर्नुपर्ने बताए।

_x000D_ _x000D_

‘संविधान भनेको राज्य र जनताबीचको सम्झौताको दस्तावेज हो’ उनले भने, ‘संविधान सबैको हित र कल्याण हुने खालको हुनुपर्छ।’ उनले संविधानका पाना पल्टाउदा उत्पीडनमा परेका वर्गका अधिकारहरू सुनिश्चित नभएको आरोप लगाए।

_x000D_ _x000D_

उनले तर्कले नभई भावनाले स्वीकार गर्ने गरी संविधान जारी गर्न सरकारसँग आग्रह गरे।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
लेदो पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन खण्ड दुवैतर्फ सुचारु
सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो
सम्बन्धित सामग्री
दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न माग अभिव्यक्ति दिएकै आधारमा पक्राउ गर्नु गलत भएको जनाउँदै राणाले आज प्रेस विज्ञप्ति जारी गरेर प्रसाईंको रिहाइको माग गरेका हुन् । सोमबार, साउन १८, २०८३
आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाएर हिंसाको दोष अरूलाई थोपरियो : पोखरेल महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सत्तापक्षको पछिल्लो रणनीतिमाथि तिखो व्यङ्ग्य गरेका हुन्। सोमबार, साउन १८, २०८३
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री गत साउन १४ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेपश्चात गृहमन्त्री गुरुङ सुनसरी गएका थिए । त्यहाँ मृतकका परिवारसँग सहमति गरेर उन... आइतबार, साउन १७, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न माग सोमबार, साउन १८, २०८३
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह सोमबार, साउन १८, २०८३
लेदो पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन खण्ड दुवैतर्फ सुचारु सोमबार, साउन १८, २०८३
सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो सोमबार, साउन १८, २०८३
नाम्सी नयाँ पुलमा ढुंगा खस्यो, मुग्लिन-नारायणगढ सडक एकतर्फी अवरुद्ध सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता आइतबार, साउन १७, २०८३
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव आइतबार, साउन १७, २०८३
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री आइतबार, साउन १७, २०८३
कांग्रेसको एकता लागि राष्ट्रिय एकता भेला आयोजना हुने आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्