काठमाडौं– सरकारले सिँचाई कृषि र कृषिमा आधारित उद्योगले खपत गर्ने विद्युत महशुलमा सहुलियत दिने भएको छ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।
सिँचाई कृषि र कृषिमा आधारित उद्योगले खपत गर्ने विद्युतमा सहुलियत दिइने छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।