काठमाडौं– सरकारले लघुवित्तका ऋणीहरुको कर्जा पुनतार्जिकीकरण तथा पुनसंरचना गर्ने भएको छ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
‘सुपरिवेक्षणलाई नियमन गर्दै वित्तीय क्षेत्र स्वस्थ प्रतिस्पिधि तथा भरपर्दो बनाइने छ। बैंक तथा वित्तीय क्षेत्र लवित्त सहकारी र पुँजी बजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमश कार्यान्वायन गरिनेछ,’ उनले भने।
साथै उनले लघुवित्तका ऋणीहरुको कर्जा पुनतार्जिकीकरण तथा पुनसंरचना गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।