• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

रोनाल्डोलाई रातो कार्ड र उनको आँसु

64x64
नेपाल लाइभ बिहीबार, असोज ४, २०७५  ०४:४८
1140x725

काठमाडौं– आक्रामक स्वभावका कारण क्रिस्टियानो रोनाल्डो फेरि विवादमा परेका छन्। यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन महारथी युभेन्ट्समा आबद्ध भएका रोनाल्डो बुधबार राति भएको च्याम्पियन्स लिगको खेलमा रातो कार्ड पाएसँगै विवादमा परेका हुन्। 

_x000D_ _x000D_

पोर्चुगिज स्ट्राइकर रोनाल्डोले रातो कार्ड पाए पनि युभेन्ट्सले समूह 'एच' को खेलमा स्पेनिस क्लब भ्यालेन्सियामाथि २–० को जित हात पारेको छ।

_x000D_ _x000D_

युभेन्ट्सका लागि च्याम्पियन्स लिगमा डेब्यू गरेका रोनाल्डो खेलको २९ मिनेटमा सिधा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए। खेलका दौरान रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर जेइसन मुरिलोको कपाल तानेपछि रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए। पास लिने क्रममा भ्यालेन्सियाका डिफेन्डर मुरिलो रोनाल्डोसँग ठोक्किएर लडेका थिए। त्यसपछि फलको अपील गरेका मुरिलोलाई रोनाल्डोले आक्रमक हुँदै कपाल तानेका थिए। रेफ्रीले सहायक रेफ्रीसँग सल्लाह गरेपछि रोनाल्डोलाई रातो कार्ड देखाउने निर्णय गरेका थिए। 

_x000D_ _x000D_

च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने अवसर पाएका थिए। तर युभेन्ट्सविरुद्धको पहिलो खेलमै रातो कार्ड पाएपछि रोनाल्डो स्तब्ध बनेका थिए। रोनाल्डोले रातो कार्ड पाएपछि १० खेलाडी सीमित बनेको युभेन्टसले दबाबमा आएको थियो। यद्यपी पिजानले २ गोल गर्दै युभेन्ट्सको संकट टारेका थिए। दुवै गोल उनले पेनाल्टीमा गरेका थिए। 

_x000D_ _x000D_

३३ वर्षीय रोनाल्डो म्याड्रिडबाट ९९.२ मिलियन पाउन्ड (१४ अर्ब ४३ करोड रुपैयाँ) मा युभेन्ट्समा ४ वर्षका लागि आबद्ध भएका थिए। रोनाल्डोले रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए। रियलका लागि उनले च्याम्पियन्स लिगमा १ सय ५ गोल गरेर कीर्तिमान बनाएका थिए। ला लिगमा भने उनले ३ सय ११ गोल गरे। रियलका लागि उनले १६ उपाधि जिते। उनले रियलका लागि ४४ ह्याट्रिक गरे भने ला लिगामा ३४ ह्याट्रिक गरेका थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

रोनाल्डोको आँसु 
_x000D_ इटालियन सिरि एका सुरुवाती ३ खेलमा रोनाल्डोले गोल गर्न नसक्दा उनीमाथि दबाब थपिएको थियो। चौथो खेलमा भने रोनाल्डोले गोल गरेका थिए। सिरि एको सासोउलोविरुद्धको पछिल्लो खेलमा २ गोल गरेपछि उनीमाथि दबाब कम भएको थियो। त्यसको प्रभाव युभेन्ट्सबाट च्याम्पियन्स लिगमा डेब्यू गरेको खेलमा देखियो। सुरुवाती मिनेटमा रोनाल्डोले भ्यालेन्सियालाई दबाबमा राख्न केही मुभ निकालेका थिए। त्यसैले भ्यालेन्सियाका डिफेन्डरले उनलाई बढी निगरानीमा राखे।

_x000D_ _x000D_

२८ मिनेटमा क्रस पास लिने क्रममा रोनाल्डोलाई मुरिलोले रोक्ने प्रयास गरे। त्यसक्रममा मुरिलो लडेका थिए। तर रोनाल्डोले लडेका मुरिलोको कपालमा ताने। त्यसपछि खेल तनावग्रस्त बनेको थियो। विपक्षी खेलाडीले फलको अपील गर्दै रोनाल्डो र युभेन्ट्सका खेलाडीसँग झगडा गर्न उत्रिएका थिए। त्यसपछि रेफ्रीले सहायक रेफीसँग लामो सल्लाह गरेका थिए। सल्लाहपछि रेफ्रीले रातो कार्ड दिए। रातो कार्डको निर्णय रोनाल्डोले विश्वास गर्न सकेनन्। रिसले चुर भएका रोनाल्डो भुईमा हात बजार्दै ढलेका थिए। रोनाल्डो मैदान छाड्ने बेलामा सम्हालिन सकेनन् र आँसु चुहाउदै बाहिर निस्किएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

च्याम्पियन्स लिगमा १ सय ५४ खेल खेलिसकेका रोनाल्डोले लिगमा पहिलो रातो कार्ड पाए हुन्। अब उनले च्याम्पियन्स लिगको एक खेल गुमाउनेछन् । 

_x000D_ _x000D_

भिडियो :

_x000D_ _x000D_

_x000D_ _x000D_

रोनाल्डोमाथि युभेन्ट्सको विश्वास

Xtrem

Xtrem
_x000D_ _x000D_

युभेन्ट्सले पछिल्लो ७ वर्षदेखि लगातार इटालियन सिरि एको उपाधि जितिरहेको छ। अनुभवी खेलाडीको साथ पाएको युभेन्ट्सले च्याम्पियन्स लिगमा भने सोचे अनुरुप खेल्न सकेको छैन।

_x000D_ _x000D_

प्रशिक्षक मासिमो अलेग्रीले च्याम्पियन्स लिग प्रभाव छाड्न यो सिजन रोनाल्डोलाई भित्राए। किनकी रोनाल्डोले रियललाई म्याड्रिडलाई पछिल्ला उपाधि जिताउन उत्कृष्ट खेलेका थिए। तर पहिलो खेलमा नै उनै रोनाल्डोले रातो कार्ड पाएपछि प्रशिक्षक निराश देखिएका थिए। १० खेलाडीमा सीमित भए पनि युभेन्ट्सले च्याम्पियन्स लिगमा विजयी सुरुवात गर्न सफल भयो।

_x000D_ _x000D_

सन् २०१७ मा फाइनल पुगेको युभेन्ट्सले आगामी खेलमा रोनाल्डोबाट प्रभावशाली प्रदर्शनको अपेक्षा गरेको छ। किनकी युभेन्ट्स सन् १९९६ पछि पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्न चाहान्छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

युभेन्ट्स र रातो कार्ड 
_x000D_ युभेन्ट्स च्याम्पियन्स लिगमा सबैभन्दा बढी रातो कार्ड पाउने टिम हो। बुधबार रोनाल्डोले पाएको रातो कार्ड युभेन्ट्सले च्याम्पियन्स लिगमा पाएको २६औं  रातो कार्ड हो। युभेन्ट्सका खेलाडीले च्याम्पियन्स लिगको लगातार तेस्रो खेलमा सिधा रातो कार्ड पाए। सन् २००१ पछि युभेन्टसले लगातार कार्ड पाएको यो पहिलो पटक हो।

_x000D_ _x000D_

रातो कार्ड पाए पनि युभेन्ट्सले सन् २०१६ पछि च्याम्पियन्स लिगको पहिलो खेलमा जित हात पारेको हो। पछिल्लो २ सिजन युभेन्ट्स पहिलो खेलमा पराजित भएको थियो।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  ०४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्