बझाङ– बझाङको मष्टा गाँउपालिकाको धुरिल्लमा चरेस बरामद भएको छ।
_x000D_
_x000D_
भातेखोला ईलाका प्रहरी कार्यालयबाट गएको टोलीले चरेस बरामद गरेको हो।
_x000D_
_x000D_
चरेससँगै सोही गाँउपालिका २ खिकाला घर भएका प्रेम बोहराका छोरा बर्ष १८ वर्षीय दीपक बोहारा र ३९ वर्षीय हस्ता पुरीलाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
बाटोमा झोला बोकेर आएका बोहराले प्रहरी देखेर भाग्न खोजेपछि झोला बरामद गर्दा चरेस भेटिएकाे हाे।
_x000D_
_x000D_
दुबैको झोलाबाट ९/९ किलो चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धितालले बताए।
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।